SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राजनीति

    लिपुलेकमा जान देशको झण्डा बोकेर हिँडेका विप्लव समूहका ८ कार्यकर्ता पक्राउ

    काठमाडौं । भारतद्वारा अतिक्रमित भूमि लिपुलेक जान हिँडेका नेत्रविक्रम चन्द समूहका आठ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । लिपुलेकमा नेपाली झण्डा गाड्न हिँडेका उनीहरुलाई व्यास गाउँपालिका– २ दुम्लिङबाट पक्राउ गरिएको हो । भिडियो हेर्न यहाँ...बाँकी

    नेपाली सेना परिआएको खण्डमा भारतसंग सामना गर्न तयार छ : उपप्रम पोखरेल

    ‘स्वाधीनता दिवस’ मनाउनु नपर्ने, आदिकालदेखि स्वाधीन मुलुक नेपाल, अहिले भारतसंँग नेपाली भूमि अतिक्रमण नगर्न भनिरहेको छ । यही जेठ ६ गते नेपालको सङ्घीय संसद्को रोष्ट्रमबाट प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल तथ्य र प्रमाणका आधारमा प्रस्तुत...बाँकी

    गुगलले ल्यायो भारतमा हलचल, नेपालकै लागि नक्सा परिवर्तन गरेर देखाइदियो बास्तविक भूगोल

    काठमाडौं । नेपाललाई लिएर विश्वको चर्चित सर्च इन्जिन गुगलले ठुलो परिवर्तन गरेको छ । नेपाल–भारतबीच अहिले कालापानी, लिपुलेक र लिम्पियाधुरलाई लिएर विवाद चर्कदै गएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक...बाँकी

    एयर इण्डियाको जहाज अचानक लकडाउनका बेला किन आयो काठमाण्डौमा ?

    भारतले नेपालमा लकडाउनका कारण रोकिएका १६५ नागरिकलाई जहाज चार्टर्ड गरी स्वदेश फिर्ता लगेको छ ।भारतको राष्ट्रिय ध्वजाबाहक एयर इण्डियाको ए३२० जहाजले आज दिउँसो उनीहरुलाई काठमाडौँबाट फिर्ता लगेको हो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।...बाँकी

    नेपालले सार्वजनिक गरेको नक्सा भारतले ठाडै अस्विकार, धम्कि दिदै भन्यो हाम्रो पोजिसन र अडान के छ नेपाललाई थाहा छ ?

    भारतले नेपालको नयाँ राजनीतिक नक्सा नस्वीकार्ने बताएको छ। नेपालले सीमासम्बन्धी विवाद कूटनीतिक वार्ताबाट समाधान गर्ने द्विपक्षीय सहमतिविरुद्ध कार्य गरेको भन्दै त्यस्तो प्रतिक्रिया जनाएको हो। बुधवार नेपालले सीमाभित्र कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई समावेश गरेर नयाँ...बाँकी

    नेपालमा सरकारले नयाँ नक्सा जारी गरेपछि भारतमा यस्तो खैला–बैला, यतिसम्म भन्यो

    काठमाडौ । नेपालमा मन्त्रीपरीषदले नेपालको नयाँ नक्सा पारित गरे सगै भरतमा हलचल मच्चिएको छ । त्यहाँ एक प्रकारको भूइचालो आए बराबर सञ्चारमाध्यमहरुले हल्लाइरहेका छन् । उनीहरु भारतमाथी नेपालको रवैया सम्म भन्न भ्याएका छन् । यतिमात्र...बाँकी

    नेपाली जनता कोरोनाले घर भित्र, यही अवस्थालाई मौका मान्दै एमसीसी संसदबाट पारित गराउने सरकारको यस्तो तयारी

    काठमाडौं । सर्वाधिक विवादमा रहेको अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सरकारले सुटुक्कै संसदबाट पारित गराउँने तयारी गरेको छ । जारी संसदको बजेट अधिवेशनबाटै पारित गराउँन सरकारले गृहकार्य सुरु गरेको छ । यही अवस्था...बाँकी

    बङ्गलादेशसँग जोडिने भारतीय भुमीसँग लिपुलेक साटौं : सुजाता

    काठमाडौं, । पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले नेपाल र भारतबीचको सीमा समस्या सदाका लागि समाधान गर्न भुमी साट्ने या लिजमा लिने प्रस्ताव गरेकी छिन् । उनले भारतसँग कुटनीतिक माध्यमले समस्या समाधान गर्नुको विकल्प नभएको...बाँकी

    अब राजनीतिबाट बुढा नेताहरुले सन्यास लिनु पर्छ : गगन थापा (भिडियो)

    पूर्व स्वास्थ्य मन्त्री गगन थापाले टेस्टेड भैसकेको नेताहरुले अब राजनीतिबाट सन्यास लिएर युवालाई देश चलाउन दिनपर्छ भनेका छन् । शुत्र टिभीको शुत्र बहसमा उनले सो कुरा बताएका हुन् । प्रधानमन्त्रीले एकाएक अध्यादेश ल्याएर अरुको पार्टी...बाँकी

    पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत भन्छन् : नेपाली भूमि एक इन्च पनि छाडिन्न

    काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले छिमेकी देश भारतले नेपाली भुमी लिपुलेक, कालापानी हुँदै मानसरोवर पुग्ने सडक नेपालको विना स्वीकृति खोलेको भन्दै कडा रुपमा...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं