काठमाडौं, । नेकपा एमालेकी नेतृ एवं दाङ ३ की उम्मेदवार कोमल ओलीले आम जनताको विश्वास आफूलाई मात्र भएको दाबी गरेकी छन् । ‘लुम्बिनी प्रदेशमा शंकर पोखरेल मुख्यमन्त्री भएको बेला यहाँ थुप्रै विकास भएका छन् ।...बाँकी
काठमाण्डौ । नेपाली कांग्रेसका नेता एवं प्रख्यात उद्योगपति बिनोद चौधरी नवलपरासी निर्वाचन क्षेत्र न. १ मा चुनावी मैदानमा होमिएसंगै यहाँ विकासको आशा पलाएको छ । चौधरीले छोटो समयमै केही प्रभावकारी र महत्पुर्ण कामका लागी पहल...बाँकी
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देश र जनताको हितमा काम गर्ने पार्टी एमाले मात्रै भएको दाबी गरेका छन् । काठमाडौं ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका पोखरेलले बिहीबार आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै...बाँकी
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको नेतृत्वमा बनेको संविधानले सबै वर्गलाई अधिकार दिएको बताएका छन् । तनहुँमा आयोजित मतदाता भेटघाट कार्यक्रममा बोल्दै उनले नेपालको संविधान दक्षिण एसियामा सबैभन्दा सन्तुलित रहेको बताए...बाँकी
रबि प्रकाश कसाैधन, कपिलवस्तु, । लुम्बिनी प्रदेशका मुख्यमंत्री कुल प्रसाद केसी आज कपिलवस्तु जिल्लाको कृष्णनगरमा रहेको आयसा गर्ल्स कालेज लगायत अन्य मदरसा हरूको अनुगमन गरेका छन् । मुख्यमंत्री केसी मदरसाको अवस्था, मदरसाको भौतिक अवस्था लगायत...बाँकी
काठमाडौं । निर्वाचन आयोगले ताप्लेजुङको प्रतिनिधि सभा सदस्यका नेकपा (एमाले) का उम्मेदवारका उम्मेदवार योगेश भट्टराई र कञ्चनपुर क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्यका नेकपा (माओवादी केन्द्र) का उम्मेदवार बिना मगरलाई स्पष्टीकरण सोधेको छ ।...बाँकी
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गोरखा २ बाट नेपालको इतिहासमा नै बढी मतान्तरले विजय गराउने बताएका छन् । बुधबार पार्टीको सम्पर्क समन्वय प्रदेश समितिको काठमाडौंमा आयोजित निर्वाचन...बाँकी
काठमाडौँ क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार कुन्ती पोखरेलले राष्ट्रिय जीवनका महत्त्वपूर्ण क्षेत्रमा योगदान गर्ने खेलाडी, कलाकार, लेखक, साहित्यकार तथा पत्रकारलाई ६० वर्षपछि राज्यले पेन्सनको व्यवस्था गर्नुपर्ने बताएकी छन् । आज शनिबार काठमाडौँको...बाँकी
काठमाडौं । राप्रपाले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको एजेण्डा अगाडि सारेको छ । आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि राप्रपाले सोमबार सार्वजनिक गरेको घोषणापत्रमा अभिभावकीय संस्थाका रुपमा राजसंस्था र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने उल्लेख छ...बाँकी
बुटवल । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शक्ति आर्जन गरे देश छाडेर भाग्ने अवस्था आउने बताएका छन् । सत्तारुढ गठबन्धनले शुक्रबार बुटवलमा गरेको कार्यक्रममा उनले अेली नसुध्रिने ठोकुवासमेत...बाँकी