SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मुख्य समाचार, राजनीति

    इन्तु-किन्तु-परन्तु नभनीकन टाेपबहादुरले अनुसन्धानमा सघाउनुपर्छ : सूर्य थापा

    काठमाडौं, । नेकपा एमालेका नेता एवं सांसद सूर्य थापाले पार्टीका निलम्बित सचिव एवं सांसद टोपबहादुर रायमाझीले भयानक गल्ती गरेको बताएका छन् । ‘टोपबहादुरजी चारपटक देशको सांसद, पटकपटक मन्त्री, उपप्रधानमन्त्री र पार्टीको पदाधिकारी भइसकेको व्यक्ति हो...बाँकी

    जेठ-४ सम्म पर्खनुस भन्दै केपी ओलीले भन्छन् : सबै तथ्य खोल्छु

    काठमाडौं, । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अगामी जेठ ४ गते तथ्य खोल्ने बताएका छन्। बिहीबार केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा जेठ ४ गते...बाँकी

    सत्ता गठबन्धनकाे निणर्य प्रधानमन्त्रीले पुनः विश्वासको मत लिनु नपर्ने

    काठमाडौं,  । प्रधानमन्त्री पुष्पकमल दाहालले पुनः विश्वासको मत लिन आवश्यक नभएको सत्तारुढ गठबन्धनले निष्कर्ष निकालेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बसेको सत्तारुढ गठबन्धन बैठकले यही विषयलाई लिएर पुनः विश्वासको...बाँकी

    टोपबहादुर प्रचण्डको हालत हेर त ! भनेको सम्झिनु भएको छ तपाईंहरुले : प्रचण्ड

    काठमाडौं, । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमालेका सचिव तथा पूर्व माओवादीका नेता टोपबहादुर रायमाझीलाई लक्षित गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही समय अगाडि प्रतिगामीको विरुद्ध लड्दा आफूलाई प्रचण्डको हालत...बाँकी

    आइतबारमात्रै रायमाझी प्रहरीको सम्पर्कमा आउने, अदालतमा सिधै हाजिर हुने तयारी

    काठमाडौं, । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको प्रकरणमा मुछिएका एमाले सचिव टोपबहादुर रायमाझी काठमाडौं आईपुगेका छन् । उनी हिजै काठमाडौं आईपुगेको उच्च स्रोतको दाबी छ । तर, उनी आज र भोलि...बाँकी

    उग्र हुदै नक्कली भुटानी शरणार्थी प्रकरण : थप तीन जनामाथि पक्राउ पुर्जी

    काठमाडौं, । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। काठमाडौं जिल्ला अदालतले केशव तुलाधर, हरिभक्त महर्जन र लक्ष्मी महर्जनको नाममा अदालतबाट पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको...बाँकी

    हिजो राति ११ बजेसम्म रवि केपी ओलीको कोठामा रहेको खुलासा (भिडिओसहित)

    काठमाडौं, । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले रास्वपाका सभापति रवि लामिछानेले सरकारमा सहभागी हुनको लागि प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गरेको र आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग पनि राति १० बजेसम्म...बाँकी

    रबि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्छ र सरकारमा सहभागी गराउन पर्छ : मन्त्रि किराँति

    काठमाण्डाै‌ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्ने बताएका छन्। शुक्रबार होटल व्यवसायी महासंघ र पर्यटन बोर्डद्वारा आयोजित एक कार्यक्रममा मन्त्री किरातीले लामिछानेलाई जनताले लोकप्रिय...बाँकी

    दुनियाँकाे ऋण मिनाहा गरिदिन्छु भन्दै हिँड्ने दुर्गा प्रसाईलाई आन्तरिक राजस्वको १५ दिने अल्टिमेटम

    काठमाडौं । दुर्गा प्रसाई अहिले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिर्ने भन्दै सार्वजनिक रूपमा चुनौती दिँदै हिँडेका छन् । कतिसम्म भने उनले बैंक तथा वित्तीय संस्थाको ब्याजबाट पीडितहरूको संगठनसमेत बनाएका छन् । जुन संगठनले...बाँकी

    ओलीको नेता/कार्यकर्तालाई निर्देशन,- ‘आगामी निर्वाचनमा बहुमत ल्याउने गरी काम गर्नुस्’

    काठमाडौं, । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी आम निर्वाचनमा एक्लै बहुमत ल्याउने गरी काम गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । आज (मंगलबार) मिसन ग्रासरुट अभियानलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं