प्रधानमन्त्री केपी ओलीले नेपाल–भारतबीचको सीमा विवादबारे आवश्यक संवाद गरी निकास निकाल्न नेपालका तर्फबाट विशेष दूत नयाँ दिल्ली पठाउने तयारी गरेका छन् । भारतले हालै जारी गरेको आफ्नो नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका भूभागलाई पुनः...बाँकी
नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा पार्टीका ६० जना नेता तथा कार्यकर्ता चीन भ्रमणमा जान लागेका छन् । यही मङ्सिर २४ गते जाने टोलीमा पार्टी स्थायी कमिटी तथा केन्द्रीय समितिका सदस्यहरू...बाँकी
कास्की क्षेत्र नं २ मा नेकपाकी विद्या भट्टराई विजयी भएकी छिन्। शनिबार भएको उपनिर्वाचनमा विद्याले कांग्रेस उम्मेद्वार खेमराज पौडेललाई ८ हजार मतान्तरले पराजित गरेकी हुन्। विद्याले २४ हजार ३ सय ९४ मत प्राप्त गरिन्। जबकी...बाँकी
काठमाडौं, । प्रधानमन्त्री केपी शर्मा ओली एपेन्डिक्सको शल्यकृया पछि अहिले आइसियुमा राखेर उपचारार्थ छन् । उनलाई संक्रमण हुन सक्ने भएकाले उच्च सतर्कताका साथ उपचार गराइएको छ । तर प्रधानमन्त्री ओली भने आफ्नो स्वास्थ्य भन्दा पनि...बाँकी
काठमाडौं– तिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको आज भएको उपनिर्वाचनमा ६५ दशमलव ४३ प्रतिशत मत खसेको छ । अत्यन्त शान्तिपूर्ण र व्यापक मतदाताको सहभागितामा सम्पन्न भएको उपनिर्वाचनमा दुई लाख ९७ हजार १३७ जनाले मतदान...बाँकी
सुनसरीको दक्षिणी क्षेत्रस्थित नेपालको अतिक्रमित भूमि फिर्ता लिइएको छ । भारतीय नागरिकले निर्माण गरेका घर टहरा सशस्त्र प्रहरीले भत्काउँदै जमिन फिर्ता लिएको हो । सशस्त्र प्रहरीको ४ नम्बर गण सुनसरीबाट खटिएको टोलीले बुधबार र बिहीबार...बाँकी
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यको समाचारले आजका पत्रपत्रिकाहरूमा प्राथमिकता पाएका छन् । कान्तिपुरले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थितिमा बुधबार सुधार देखिए पनि उनी अझै पूण खतरामुक्त नरहेको लेखेको छ । उपचारमा संलग्न...बाँकी
काठमाडौं, । नेकपाको कार्यकारी अध्यक्ष भएपछि पुष्पकमल दाहालको खुमलटारस्थित निवासमा चहलपहल ह्वात्तै बढेको छ । कार्यकारी अध्यक्ष हुनुअगाडिसम्म पूर्व माओवादी समूहका धेरै नेता-कार्यकर्ता पुग्ने दाहाल निवासमा अहिले पूर्व एमालेका नेता तथा कार्यकर्ताको पनि आवतजावत बाक्लिन...बाँकी
बर्खास्तीमा परेका मन्त्रीहरुले प्रधानमन्त्री केपी ओलीको रात्रिभोज बहिष्कार गरेका छन् । बालुवाटारमा शनिबार प्रधानमन्त्री ओलीले बहालवाला र हालै बर्खास्तीमा परेका मन्त्रीहरुलाई भोज दिएका थिए । तर, बर्खास्तीमा परेकामध्ये रघुबीर महासेठबाहेक अरु गएनन् । ‘शनिबार प्रधानमन्त्री...बाँकी
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले समृद्ध नेपाल निर्माणसँग जोडिएको आफ्नो मन्त्रालयका काम कारवाहीलाई गति प्रदान गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । आजदेखि कार्यभार सम्हाल्नुभएका मन्त्री नेम्वाङले विगतका कमिकमजोरीलाई सच्याउँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा...बाँकी