SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ जीवन शैली, मुख्य समाचार, विचार-ब्लग, समाचार

    “सहकारीको समस्या थप जटिल बन्दै पारिवारिक तनाबले मानसिक रोगी बढ्दै!!”

    सचिन्द्र श्रेष्ठ । अहिले देशभर सहकारी पीडितहरुको आन्दोलन, नारा जुलुस पछि सदनमा समेत छलफल र बहस हुनेगरे तापनि बचतकर्ताको पैसा फिर्ताको विषयमा ठोस निष्कर्ष भने आउन सकेको छैन।सहकारी बाट ठगिनेको संख्या बढ्दै जान थालेको छ...बाँकी

    पर्वतमा तेस्रो राष्ट्रिय मगर महोत्सव शुरु,नेपाल पनि अब आर्थिक हिसावले समृद्ध बन्दै जाने : गिरी

    पर्वत ।पर्वतमा तेस्रो राष्ट्रिय मगर महोत्सव आजदेखि शुरु भएको छ । ४२ औँ राष्ट्रिय मगर दिवसको अवसर पारेर पुन युवा क्लव पर्वतले महोत्सव संचालन गरेको हो । फागुन २६ गतेसम्म गरी १२ दिनसम्म संचालन हुने...बाँकी

    प्रधानमन्त्रीले भरतपुर भ्रमण बर्षको उद्घाटन १८ फागुनमा गर्ने

    चितवन । चितवनको भरतपुर महागनरपालिकाले भरतपुर भ्रमण बर्ष २०२४ को औपचारिक उद्घाटन फागुन १८ गते गर्ने तयारी गरेको जनाएको छ ।महानगरपालिकाले मंगलबार पत्रकार सम्मेलन गरेर भरतपुर भ्रमण बर्षको बारेमा जानकारी गराउँदै करीव ५० हजार मानिसहरु...बाँकी

    माओवादी केन्द्रको प्रदेश इन्चार्ज हेरफेर गर्ने तयारी, कुन प्रदेशमा को ?

    काठमाडौं। नेकपा (माओवादी केन्द्र) ले प्रदेश इन्चार्जमा नयाँ नेताहरुलाई पठाउने भएको छ । आज (मंगलबार) बसेको पार्टीको स्थायी किमिटीको बैठकमा प्रदेश इन्चार्जमा नयाँ नेताहरुलाई पठाउन प्रताव गरिएको हो । जसअनुसार कोशीमा हरिबोल गजुरेल, मधेशमा लीलामणि...बाँकी

    केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तत्कालीन सेञ्चुरी बैंकका पूर्वसीईओद्वय न्यौपाने र गौतम पक्राउ

    काठमाडौं । तत्कालीन सेन्चुरी कमर्सियल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत तथा हाल प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ । उनीसँगै सेन्चुरी बैंकका पूर्व सीईओ तुलसीराम गौतम पनि...बाँकी

    आज मगर एकता दिवस : मगर बाहुल्य क्षेत्रमा स्थानीय विदा

    काठमाडौं। आज ४२औँ मगर एकता दिवस । मगर समुदायले देशैभरि विविध कार्यक्रम गरी आज यो दिवस मनाउँदै छन् । मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना एवं नेपाल मगर संघ स्थापनाका...बाँकी

    संसदमा गगनको कटाक्ष : सहकारी ठग्ने, दुई/चार थान नागरिकता राख्नेलाई घर पठाइदिउं

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य गगन थापाले केही दिनयता संसदमा सत्तापक्ष र प्रतिपक्षबीच जुहारी चलिरहेको बताएका छन् । उनले सत्तापक्षले प्रतिपक्षी र प्रतिपक्षीले सत्तापक्षलाई दोसारोपण गर्ने मात्र काम भइरहेको भन्दै संसदमा...बाँकी

    क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्र बास्तोला सवारी ज्यान मुद्दामा दोषी ठहर

    काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्र बाँस्तोला सवारी ज्यान मुद्दामा दोषी ठहर भएका छन् । जिल्ला अदालत, दाङले उनलाई सवारी ज्यान मुद्दामा दोषी ठहर गर्दै १ वर्ष कैद सजाय गर्ने आदेश सुनाएको अदालतका श्रेस्तेदार...बाँकी

    रुसी सेनामा ५३१ जना नेपाली रहेको विवरण सार्वजनिक, २७२ जना सम्पर्कविहीन

    काठमाडौँ । रुसी सेनामा रहेका नेपाली युवाका आफन्तले सञ्चालन गरेको पीडित परिवार तथा नागरिककोजीवन रक्षाको लागि सचेतना अभियानले रुसी सेनामा पाँच सय ३१ जना नेपाली रहेको तथ्याङ्क सार्वजनिक गरेको छ । अभियानले हिजो काठमाडौँमा पत्रकार...बाँकी

    कुश्मामा हुने तेस्रो राष्ट्रिय मगर महोत्सवको तयारी पुरा

    पर्वत । ४२ औँ मगर एकता दिवसको अवसर पारेर पर्वतमा पुन युवा क्लवको आयोजनामा तेस्रो राष्ट्रिय मगर महोत्सवको तयारी पुराभएको छ । भोली बाट सुरुहुने राष्ट्रिय मगर महोत्सवमा बिभिन्न सास्कृतिक झाकी सहित महोत्सवको उद्घाटन समारोह...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं