SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    पुन युनाइटेड बास्केटबल प्रतियोगितामा पर्वत र बनौ सेमीफाइनल प्रवेश

    पोखरा । पुन एकता क्लब पोखराको आयोजनामा मंगलबारदेखि सुरु भएको खुला बास्केटबल प्रतियोगितामा पुरुषतर्फ पर्वत र बनौ बास्केटबल टिम सेमिफाइनल प्रवेश गरेको छ । रामघाटस्थित पुन समाज घरको बास्केटबल कोर्टमा भएको पहिलो क्वार्टरफाइनल खेलमा पर्वतले...बाँकी

    तेस्रो राष्ट्रिय मगर महोत्सव: खुल्ला अन्तरपालिका पुरूष भलिवल प्रतियोगितामा कुश्मा नगरपालिका फाइनलमा प्रबेश

    गोबिन्द,पर्बत । तेस्रो ऐतिहासिक राष्ट्रिय मगर महोत्सवमा आज दशौ दिन भएको महोत्सवको आकर्षणका रूपमा रहेको मोफसलकै सवैभन्दा ठुलो पुरस्कार राशिको खुल्ला अन्तरपालिका पुरूष भलिवल प्रतियोगिता अन्तर्गत आजको पहिलो सेमिफाइनल खेल कुश्मा नगरपालिका र फलेबास नगरपालिका,...बाँकी

    वडाध्यक्षविरुद्ध गलत सिफारिस दिएको भन्दै भ्रष्टाचार मुद्दा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडकले छोएको जग्गालाई नछोएको भनी सिफारिस दिएको आरोपमा वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ । बाराको पचरौता नगरपालिका-४ का वडाध्यक्ष कन्हैयालाल यादवले साविक बेलदारी गाविस-४ को कित्ता नम्बर १७३ को...बाँकी

    तेस्रो राष्ट्रिय मगर महोत्सव: खुल्ला अन्तरपालिका पुरूष भलिवल प्रतियोगितामा गल्कोट र कुश्मा नगरपालिका सेमिफाइनलमा

    गोबिन्द,पर्बत । ४२ औँ राष्ट्रिय मगर दिवसको अवसर पारेर पुन युवा क्लव पर्वतले  “कला संस्कृतिको सम्वद्र्धनमा ऐक्यवद्धता, खेल, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धनमा मुख्य प्रतिवद्धता” भन्ने मुल नाराका साथ शुरु गरिएको तेस्रो ऐतिहासिक राष्ट्रिय मगर...बाँकी

    सरस्वती, अम्बिका मन्दिर तथा आत्मज्ञान केन्द्रको पुनः निर्माण

     पोखरा । पोखराको बाटुलेचौरमा रहेको प्राचिन धार्मिक सम्पदा सरस्वती, अम्बिका मन्दिर तथा आत्मज्ञान केन्द्रको पुनः निर्माण कार्य सम्पन्न भएको छ । संरक्षण र वजेटको अभावमा लामो समय देखि जीर्ण रहेका उक्त सम्पदाको गण्डकी प्रदेश सरकार...बाँकी

    तेस्रो राष्ट्रिय मगर महोत्सव: खुल्ला अन्तरपालिका पुरूष भलिवल प्रतियोगितामा फलेबास नगरपालिका र बिहादी गाउँपालिका सेमिफाइनलमा

    गोबिन्द,पर्बत । ४२ औँ राष्ट्रिय मगर दिवसको अवसर पारेर पुन युवा क्लव पर्वतले  “कला संस्कृतिको सम्वद्र्धनमा ऐक्यवद्धता, खेल, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धनमा मुख्य प्रतिवद्धता” भन्ने मुल नाराका साथ शुरु गरिएको तेस्रो ऐतिहासिक राष्ट्रिय मगर...बाँकी

    अधिकृत अर्याल सुन तस्करलाई नागरिकता दिलाएको आरोपमा लागेका पक्राउ

    हेटौंडा । सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा एक अधिकृत पक्राउ परेका छन् ।हेटौंडा–१०, स्थित बागमती प्रदेशसभा सचिवालयमा अधिकृत छैठौं तहमा कार्यरत् रामचन्द्र अर्याललाई प्रहरीले पक्राउ गरेको...बाँकी

    नेपालीको शिर संसार मै उच्च बनाउने नेपाल परेड हुनेछ, यस्तो छ भब्य तयारी

    बैकुण्ठ गिरी, क्यालीफोर्निया । बिगत बर्षहरुमा जस्तै यसबर्ष पनि  बिशेष गरी अमेरिकामा बसोबास गर्ने नेपालीहरुको भावनासँग जोडिएको कार्यक्रम अप्रिल १३ र १४ गते हुने नेपाल परेड डे, अमेरिकामा हालसम्म कै ठुलो राशीको भलिवल प्रतियोगितालाई रुपमा...बाँकी

    ओलम्पिक खेलाडीहरुलाई गण्डकी सरकारको मासिक ५ हजार सहित सम्मान

    पोखरा।गण्डकी प्रदेशबाट ओलम्पिक खेलमा सहभागी भएका खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारले सम्मान गरेको छ । मासिक ५ हजार नगद (वार्षिक ६० हजार) सहित आज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्मान गर्नुभएको हो । सम्मानीत हुनेहरुमा बाग्लुङका...बाँकी

    ललित गौचन स्मृति समाजसेवा सम्मान माछापुच्छ्रे महिला क्लबलाई

    पोखरा । नागरिक समाज पोखराले हरेक वर्ष प्रदान गर्दै आएको ललित गौचन स्मृति समाजसेवा सम्मान यस वर्ष पोखरा ७ स्थित माछापुच्छ्रे महिला क्लबलाई प्रदान गरिएको छ । फोहोर मैला व्यवस्थापन र वातावरण सरसफाइ अभियानमा सकृर्य...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं