SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ मनोरञ्जन, मुख्य समाचार, राष्ट्रिय, समाचार

    सामाजिक कथामा आधारित सिनेमा ईश्वर, हलमा दर्शक आउने आशावादी

    पोखरा । साउन ११ गतेबाट रिलिज हुन लागेको सिनेमा ईश्वर सामाजिक कथामा आधारित रहेको निर्माण पक्षले जानकारी गराएको छ । सोमबार पोखरामा चलचित्र पत्रकार संघ नेपाल कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दे निर्माता हरि थापाले...बाँकी

    ओली सरकारमा समावेशी भन्ने कुरा नारामा सिमित ,दलितविहीन मन्त्रिपरिषद्, २ जना मात्रै महिला

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँगै २१ मन्त्रीहरूको पनि शपथ गराएका छन् । सोमबार बिहान ११ बजे राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित शपथ समारोहमा प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरूको शपथ भएको हो । प्रधानमन्त्री ओलीले...बाँकी

    ओली सरकारमा २२ सदस्यीय मन्त्रिपरिषद गठन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ खुवाएका छन् । मन्त्रीहरुको कार्यविभाजन यसप्रकार छ-   १‍. केपी शर्मा ओली, प्रधानमन्त्री...बाँकी

    पोखरा १६ को गर्लाङ होमस्टे प्रवद्र्धनमा हाइकर्स क्लब

    पोखरा । पोखरा महानगरपालिका वडा नं. १६ मा रहेको गर्लाङ सामुदायिक होमस्टेको हाइकिङका माध्यमबाट प्रचारप्रसार गर्ने उद्धेश्यले हाइकर्स क्लब नेपालको ४९ औं श्रृङ्खलाको हाइकिङ गर्लाङमा गरिएको छ । हाइकर्सको समुहलाई स्वागत गर्दै पोखरा १६ का...बाँकी

    तारकेश्वर डाँडागाउँ चौकीमा खुल्यो सिवांगी ब्युटी जोन, १ महिनासम्म विशेष अफर

    काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका वडा नं ८ डाँडागाउँ चौकी नजिकै सिवांगी ब्युटी जोन खुलेको छ । ब्युटिसियन, मोडल तथा गायिका मन्जिरा लामाको लगानीमा शनिबारदेखी सञ्चालनमा आएको हो । आफ्नो कलाकारिता क्षेत्र संगै व्यवसायमा हात...बाँकी

    केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त

    काठमाडौं । प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त भएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । ओलीले एमालेका साथै नेपाली कांग्रेसलगायत दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका...बाँकी

    “आँधिखोले मयाँ” को अपार सफलता पछि गायक सुदिप क्षेत्रीको “सैँले भर काट्यो” सर्वजनिक

    पर्वत । सुदीप क्षेत्रीकै शब्द रचना र स्वर मा सजिएको गित सैँले भर काट्यो सर्वजनिक भएको छ । उक्त गितमा क्षेत्री र सिता परियारले स्वर भरेका छन् । समाजमा रहेको बाध्यता र यर्थातता चित्रण गरि...बाँकी

    गृह मन्त्रालयको कामकारबाहीलाई नजिकबाट हेरिरहने : लामिछाने

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह मन्त्रालयको कामकारबाहीलाई नजिकबाट हेरिरहने बताएका छन् ।प्रचण्ड सरकार ढलेपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आइतबार विदाइ कार्यक्रम राखेका थिए । गृह सचिव, सुरक्षा...बाँकी

    पहिलो पटक पर्वतको आदर्श अंग्रेजी आवासीय माबिमा ‘हस्पिटालिटी एन्ड टुरिजम’ बिषयमा पढाइ हुने

    पर्वत।पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको आदर्श अङ्ग्रेजी आवासीय माध्यमिक बिद्यालयमा ‘हस्पिटालिटी एन्ड टुरिजम’ बिषयमा पढाइ हुने भएको छ । यस शैक्षिकसत्र २०८१/०८२ देखि कक्षा ११ मा ‘हस्पिटालिटी एन्ड टुरिजम’ विषय अध्यापन गर्न लागिएको बिहिवार पत्रकार...बाँकी

    जुलाई १९-२१ स्यानफ्रान्सिस्कोमा एएनए राष्ट्रिय सम्मेलन’, कांग्रेस नेता डा.मिनेन्द्र रिजाल प्रमुख अतिथि !

    बैकुण्ठ गिरी, स्यानफ्रान्सिस्को/क्यालिफोर्निया । नेपालीहरुको मन र भावनासँग जोडिदै अमेरिकामा रहेको सबैभन्दा  पुरानो संस्था ‘एशोसिएसन अफ नेप्लीज इन अमेरिकाज’ (एएनए)को राष्ट्रिय सम्मेलन आगामी यहि जुलाई १९-२१ मा क्यालिफोर्नियाको स्यानफ्रान्सिस्को शहरमा हुने भएको छ । सो...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं