काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले बधाई ज्ञापन गरेकी छिन् । सोमबार पद तथा गोपनीयताको शपथ लिएका राष्ट्रपति पौडेललाई भारतीय समकक्षी मुर्मुले एक पत्र लेखी नेपालको राष्ट्रपतिमा नियुक्त भएकोमा आफू र...बाँकी
उदय अतीत । बर्षौ बर्ष सम्म लोकगीतमा रमाउदै आउँनु भएकी स्याङ्जा वालिङ् घर भई हाल युरोपलाई कर्मथलो बनाउनु भएकी कला पङ्गेनीले पछिल्लो समयमा “कलेजी छेउ खायो” नामक एल्बम आफ्नै अफिसियल युटुब च्यानल बाट सार्वजनिक गर्नु...बाँकी
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)ले खानी तथा खानीजन्य उद्योगमा आवश्यक पर्ने इञ्जिनियरिङ जनशक्ति उत्पादन गर्ने भएको छ । यसका लागि केयूले स्नातक तहमा भू-विज्ञान तथा माइनिङ इञ्जिनियरिङ (खानी इञ्जिनियर)को अध्यापन सुरु गर्ने भएको...बाँकी
काठमाण्डाै । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि महाराजगन्ज नर्सिङ क्याम्पसमा नेपाली काँग्रेस निकट बिद्यार्थी संगठन नेविसंघको तर्फबाट उम्मेदवारी दिएकी छन् । नेविसंघको तर्फबाट धनुष विश्वकर्माले शनिबार स्ववियु सभापतिमा उम्मेदवारी...बाँकी
कपिलवस्तु, । कपिलवस्तु टाइम्सका सम्पादक अंकुश श्रीवास्तव माथी कृष्णनगर नगरपालिका वडा नं ९ का वडाध्यक्ष सतिश कुमार हरिजन(सतिश निगम) संग ५० हजार रूपया मागेको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको प्रेस विज्ञप्ति मार्फत जनाएको छ l...बाँकी
पर्वत । नेपाल दशनामी समाज पर्वतको चौथो जिल्ला अधिवेशन धनेश्वर शिवालय मन्दिरको सभाहलमा एक समारोहका बिच सम्पन्न भएको छ । उक्त्त अधिबेशनले अध्यक्षमा तिला गिरी कृष्णलाई चयन गरेको छ । त्यस्तै राज गिरी प्रथम उपाध्यक्षमा...बाँकी
रन्जना खत्री, पर्वत। पर्वत समाज अमेरिकाको आयोजनामा यहि अप्रिल ८ र ९ गते अमेरिकाको बाल्टिमोरमा २ दिने अन्तर राज्य भलिबल प्रतियोगिता हुने भएको छ । उक्त भलिबल प्रतियोगिताको उद्धाटन सम्माननिय राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद...बाँकी
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध दायर मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।सर्वोच्चले उक्त मुद्दालाई अग्राधिकार प्रदान गर्दै...बाँकी
काठमाडौं । राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङले निर्वाचनका क्रममा १६ हजार ५०० खर्च भएको विवरण निर्वाचन आयोगका बुझाएका छन् ।शुक्रबार आयोगका अधिकारीहरुलाई नेम्वाङले बुझाएको खर्च विवरणमा मतदाताहरुलाई एसएमएस गर्दा १० हजार खर्च भएको र मसलन्दमा ६...बाँकी
विराटनगर । तीन जिल्लाका १० हजार बढी सर्वसाधारणको करिब डेढ अर्ब रकम संकलन गरेर तुलसी बहुमुखी सहकारी संस्थाका सञ्चालक फरार भएपछि अनुसन्धानका लागि मोरङ प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) को सहयोग मागेको छ । सहकारी अध्यक्ष...बाँकी