धनगढी । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सुन तस्करी प्रकरणका मुख्य नाइकेलाई कारवाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् ।सुन तस्करी प्रकरणको सरकारले इमान्दारीपूूर्वक छानबिन नगरेको भन्दै उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रचारबाजीमा मात्र नलाग्न आग्रह...बाँकी
काठमाडौं। काठमाडौं महानगरपालिकाले प्लास्टिक निषेध अभियानलाई ‘सचेतना, रोकथाम र नियन्त्रण’ विधिबाट कार्यान्वयनमा लैजाने तयारी गरेको छ । महानगरले आजबाट ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात र बिक्रीवितरण गरे जफत गर्ने भएको हो । शनिबार...बाँकी
काठमाण्डाै । राजस्व अनुसन्धान विभागले सय किलो सुन पक्राउ गरेपछि सुन तस्करीको गिरोह उच्च तहसम्ममा नै रहेको आँकलन हुँदै आए पनि हालसम्म सामान्य व्यक्ति, भरिया र केही कर्मचारीबाहेक अन्य व्यक्तिहरू पक्राउ पर्न सकेका छैनन् ।...बाँकी
काठमाण्डाै । उप्रप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्वस्थ भएका छन् । स्वास्थ्यमा समस्या भएपछि श्रेष्ठ चिकित्सकको परामर्शमा निवासमै आराम गरिरहेको उनको सचिवालय श्रोतले जनाएको छ । सिजनल भाइरलका कारण स्वास्थ्यमा समस्या भएको बताइएको छ ।...बाँकी
काठमाडौं, । दक्षिण कोरियामा पानीजहाज कम्पनी अर्थात् ‘सिप बिल्डिङ’ का लागि आवेदन फारम खुलेको छ । इच्छुक नेपाली कामदारले यही साउन २० गतेदेखि २४ गतेसम्म अनलाइन आवेदन दर्ता गर्न सक्ने ईपीएस कोरिया शाखाले जनाएको छ...बाँकी
काठमाडौं, । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुन बोकेर मालिकसम्म जान लागेको ट्याक्सी र भरियालाई सुनको मालिकसम्म पुग्न नदिई समातेकोप्रति आपत्ति जनाएका छन् । रास्वपा भक्तपुरको भेलालाई आज शनिबार भक्तपुरमा...बाँकी
काठमाडौं, । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेता तथा कार्यकर्तालाई पार्टीको पक्षमा बोल्ने अभ्यास गर्न आग्रह गरेका छन् । हिजो (शुक्रबार) पार्टीको जनवर्गीय संगठनले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालमा...बाँकी
काठमाडौं, । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले एक वर्षपछि बसेको केन्द्रीय कार्यसमितिको बैठकबाट आंशिक उपलब्धि भएको बताएका छन् । ‘लामो समयसम्म केन्द्रीय कार्यसमितिको बैठक बस्न सकेको थिएन । यस बैठकबाट केही हुन सकेन...बाँकी
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार, बेथिती र ठगी प्रकरणमा संलग्नलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् । गोकर्णेश्वरको जगडोलस्थित राष्ट्रिय सहिद तथा शान्ति उद्यानमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारमा जुनसुकै राजनीतिक...बाँकी
नुवाकोट, । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेश इन्चार्ज गुरूप्रसाद बरालले आगामी निर्वाचनबाट नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी समाप्त हुने ठोकुवा गरेका छन् । नेकपा एमाले नुवाकोटको जिल्ला कमिटी बैठकलाई...बाँकी