पोखरा । पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार पोखरा–२१ का वडाध्यक्ष मंगलबार जिल्ला अदालत कास्कीमा उपस्थित भएर ८ लाख धरौटीमा छुटेलगत्तै अर्को ठगी आरोपमा पक्राउ परेका छन् ।पोखरा–२१ का वडाध्यक्ष दीपक...बाँकी
बागलुङ। बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा ५ हजार ५ सय ५५ किलोको मुक्तिनाथ महाघण्ट राखिएको छ । बागलुङ नगरपालिका–५ स्थित पञ्चकोटलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका लागि यहाँ महाघण्ट राखिएको हो । विक्रम सम्वत् २०७२ देखि...बाँकी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी घटनामा जाँचबुझ आयोगले दोषी देखाएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राजीनामा दिनुपर्ने बताएका छन् ।सरकार आफैंले बनाएको जाँचबुझ आयोगले दोषी करार गर्दा पनि राजीनामा नदिने...बाँकी
काठमाडौं । अनुमती लिएकोभन्दा बढी काठ कटान गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलबस्तुका आठ जना बन अधिकृत सहित १९ जना विरुद्ध भ्रष्टाचारमुद्दा दायर भएको छ । गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले अनुमती...बाँकी
पोखरा । पोखरामको बालसुधार गृहमा सोमबार राति झडप भएको छ । पोखरा–१८, ग्यारजतीमा रहेको बाल सुधार गृहमा भएको झडपमा तीन जना घाइते भएको प्रहरी स्रोतले जानकारी दिएको छ । झडपका क्रममा २ जनाको टाउकोमा चोट...बाँकी
पर्वत। जिल्लाको जलजला गाउँपालिका–८ नाग्लीवाङ घर भएकी फूलमाया परियार स्थानीय जनकल्याण माध्यमिक विद्यालयको कक्षा १२ मा अध्ययनरत छिन्। विद्यालयले केही दिन अगाडि आयोजना गरेको सालको पातबाट टपरी गाँस्ने प्रतियोगितामा उनी प्रथम भइन्। उनीसँग प्रतिस्पर्धा गरेका...बाँकी
पोखरा । मित्र मिलन सहकारी ठगी प्रकरणमा फरार कानुन व्यवसायी जनकल्याण पराजुलीलाई जिल्ला अदालत कास्कीले आइतबार धरौटीमा रिहा गरेको छ ।पराजुलीलाई न्यायाधीश नवराज दाहालको एकल ईजलासले सहकारी ठगीमा ३ लाख धरौटीमा छाड्ने आदेश दिएको हो...बाँकी
पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज)को लागि विभिन्न समितिहरुको गठन गरिएको छ । कुश्मामा सञ्चालीत गुप्तेश्वर बहुमुखी क्याम्पस र शिवालय बहुमुखी क्याम्पसलाई मर्ज गर्नका लागि एकिकरण सम्बन्धि विभिन्न समस्याहरु...बाँकी
काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पुँजीपतिहरुले सहकारीमा हात हालेपछि समस्या आएको बताएका छन् । आज (सोमबार) राजधानीमा आयोजित सहकारीसँग सम्बन्धित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकारीलाई पुँजीपतिहरुले धन्दाको रुपमा चलाएको...बाँकी
काठमडौं । दाङ घोराही-१६ की सविता बुढाले एक दिन छोरीको सिरानीमुनि कागज फेला पारिन् ।स्कुलको कापीको पाना लेखिएको चिठी ८ वर्षकी छोरी रियाको थियो । बुवाको चित्र बनाएको कागजमा लेखिएको थियो, ‘बाबा ! म तपाईंलाई...बाँकी