SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/७/२६ गते
    ५६४ &#२३४६;&#२३३५;&#२३२५;

    सुमन ढकाल।
    गायक सर्जक श्रिधर अधिकारीको शब्द/संगित तथा स्वरमा नयाँ गीत “बाडुल्की ला होला” बोलको गीत भर्खर बजारमा आएको छ। गायिकामा शान्ति श्री परियारले स्वर दिएकी छन्। गीत शैली संगै भाका पनि मिठो बनेको छ।

    फरक खालको भिडियोलाइ जेरी भण्डारीले निर्देशन गरेका हुन्। गीता ढुंकाना सगुन खत्री को मनमोहक अभिनय रहेको भिडियोलाई सुजन कोईरालाले सम्पादन/कलर रहेको छ। अधिकारीको अफिसियल युटुव च्यानलवाट विश्वभर गीत सार्वजनिक भएको हो।
    गीतको भिडियो पुरा हेर्नुहोस्ः

    प्रतिकृया दिनुहोस्

    Loading...

    एन प्याव्सनद्धार एसईईलाई लक्षित गर्दै ११ सय विद्यार्थाीलाई परीक्षा अभिमूखिकरण

    पोखरा। नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ...

    प्रहरीले गण्डकी प्रदेशको पोखरामा डीएनए प्रयोगशाला राख्ने तयारी

    काठमाडौं। गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ । सोमबार...

    कास्की काँग्रेसको बैठक

    पोखरा। नेपाली काँग्रेस कास्कीको बैठक बसेको छ ।पार्टी कार्यालय चिप्लेढुङ्गामा सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको...

    तराईमा हुस्सु,देशका उच्च भागमा वर्षा र हिमपात

    काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना...

    हिसान गण्डकी फुटसल प्रतियोगिता शुरु, कास्की च्याम्पियन गुरुकुलको विजयी शुरुवात

    पोखरा। पोखरामा उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं