SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/६/१३ गते
    ८०० &#२३४६;&#२३३५;&#२३२५;

    सुमन ढकाल।
    रुकुम पश्चिम जिल्लामा जन्म लिई गीत संगीतको फराकीलो मत बनाईरहेका लोक संगीतका संगीतकार हुन् रोशन परियार। धेरै गीतका लय संगीत भरेर गीत बजारमा चर्चा पाईरहेका छन्। दाडं निवासी संगीतकार परियारले सर्वोत्कृष्ठ लोक दोहोरी गीतको तर्फबाट ‘राष्ट्रिय लोकदोहोरी अवार्ड २०८०’ पाउन सफल भएका छन् ।

    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, उपत्यका समन्वय समितिको आयोजनामा भएको आठौं राष्ट्रिय लोकदोहोरी अवार्ड २०८० मा ‘दुई दुना चाार’ गीतबाट परियारले अवार्ड पाउन सफल भएका हुन् ।


    कार्यक्रम राष्ट्रिय नाचघर जमल काठमाण्डौमा सम्पन्न भएको हो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतको विहादी गाउँपालिका १ बाच्छामा जीप दुर्घटना १ को मृत्यु

    पर्वत । बाग्लुङको जैमुनि गाउँपालिका बाट कुश्मा तर्फ आउदै गरेको ध १ च २८२ नम्बरको...

    पोखराका मेयर आचार्य र अर्थमन्त्री पौडेल र लाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

    काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका...

    प्रदेश अस्पताल पर्वतमा आँखा शिविर संचालन, ८६ वर्षको उमेरमा नयाँ संसार देख्न पाएको भन्दै खुःसी व्यक्त

    पर्वत। दुई वर्षदेखि बिसौ वर्षसम्म आँखा सम्वन्धि समस्या बल्झाएर बसेका ८६ वर्षको उमेर सम्मका बृद्धको...

    भोजपुरी गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक, सागर लम्साल र शिल्पा पोखरेलको अभिनय

    बर्दिवास ।भोजपुरी संगीत पारखीहरूका लागि नयाँ गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ ।...

    निर्माताद्वारा ‘एक्टर: टेक वन’को प्रदर्शन स्थगित, ‘एक्टर’का निर्माता विरुद्ध अदालतमा मुद्दा

    काठमाडौं। प्रदर्शनकै क्रममा रहेको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ का निर्माताहरूले चलचित्रको प्रदर्शन स्थगित गरेका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं