SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/५/८ गते
    ५३१ &#२३४६;&#२३३५;&#२३२५;

    सुमन ढकाल,काठमाण्डौ। विक्रम वावु विश्वकर्माको नयाँ गीत लोकप्रिय बनेको छ।खेम सेन्चुरी र समिक्षा गैरेको स्वरमा रहेको नयाँ तीज गीत “फिरीफिरी” बजारमा लोकप्रिय बनेको हो।

    गीत निकै मिठो रहेको दर्शक श्रेताले बताईरहेका छन्।
    यस गीत सार्वजनिक “मायाको केशै फिरीफिरी’ विक्रम वावु विशिवकर्माको शब्द, संगीतमा बनेको गीत अस्ती मात्र विश्वभर सार्वजनिक भएको छ।शंकर विसिको निर्देशनमा तयार “फिरीफिरी” मा प्रकाश सपुत अन्जली अधिकारीको धमकेधार अभिनय रहेको छ।

    नवराज उप्रेतीको छायाँकन, मनोज कार्कीको सम्पादन रहेको गीतलाई विक्रम वावुकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतलाई दर्शक श्रोताले अझ मन पराउनेछन् भन्ने अठोट गरेको विक्रम वावु बताउँछन्।

    भिडियो यहाँ हेर्नुहोस्ः

    प्रतिकृया दिनुहोस्

    Loading...

    एन प्याव्सनद्धार एसईईलाई लक्षित गर्दै ११ सय विद्यार्थाीलाई परीक्षा अभिमूखिकरण

    पोखरा। नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ...

    प्रहरीले गण्डकी प्रदेशको पोखरामा डीएनए प्रयोगशाला राख्ने तयारी

    काठमाडौं। गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ । सोमबार...

    कास्की काँग्रेसको बैठक

    पोखरा। नेपाली काँग्रेस कास्कीको बैठक बसेको छ ।पार्टी कार्यालय चिप्लेढुङ्गामा सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको...

    तराईमा हुस्सु,देशका उच्च भागमा वर्षा र हिमपात

    काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना...

    हिसान गण्डकी फुटसल प्रतियोगिता शुरु, कास्की च्याम्पियन गुरुकुलको विजयी शुरुवात

    पोखरा। पोखरामा उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं