SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/५/२ गते
    ६६८ &#२३४६;&#२३३५;&#२३२५;

    सुमन ढकाल,काठमाण्डौ। अर्जुन सापकोटा र गायिका सिम्रन परियारको परियारको आवाज रहेको नयाँ लोकदोहोरी गीत “पानी परेको” हिट भएको छ । गीत युटुव ट्रेन्डिडंमा छ।गीत ले २ दिन मै सार्वधिक चर्चा पाउन सफल भएको छ। बाग्लुडंकि चर्चामा आएकी भाईरल परियारको आवाज निकै मिठो रहेको दर्शक श्रेता बताईरहेका छन्।

    यस गीत सार्वजनिक ‘पानी परेको’ कृष्ण बस्यालको शब्द, अर्जुनकै संगीतमा बनेको गीत विश्वभर सार्वजनिक भएको छ।काजिश श्रेष्ठको निर्देशनमा तयार “पानी परेको” फिमेल भर्सनमा मा अर्जुन सापकोटा सिम्रन परियारको मनमोहक अभिनय रहेको छ।

    दुर्गा पौडेलको छायाँकन, दीपक विष्टको सम्पादन रहेको गीतलाई “अर्जुन सापकोटाको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।गीतलाई दर्शक श्रोताले अझ मन पराउनेछन् भन्ने अठोट गरेको सापकोटा बताउँछन्।
    भिडियो हेर्नुहोस्ः

    प्रतिकृया दिनुहोस्

    Loading...

    चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक

    काठमाडौं । चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच टिजर...

    वर पिपल चौतारी संरक्षण गर्दै लामाचौरका आचार्य परिवार

    शिशिर,पोखरा। पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका बावुरामआचार्यको परिवार भने...

    पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष आशावादी

    पोखरा । चलचित्र ‘द्रौपदी’ को टोलीले पोखराका पत्रकारहरुसँग भेट गरेको छ । चैत ८ गतेदेखि...

    सञ्चारीका समुह पर्वतको चौथो अधिबेशन सम्पन्न ,अध्यक्षमा सम्पादक खत्री

    पर्वत । सञ्चारीका समुहको पर्वतको चौथो जिल्ला अधिबेसन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।...

    पोखराको कोमागाने पार्कमा होलिल्याण्डको रौनक, करिब १५ हजार दर्शक ओर्लिए

    पोखरा । पोखराको कोमागाने पार्कमा बिहीबार धुमधामका साथ फागु पूर्णिमा (होली) मनाइएको छ । प्रचार...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं