SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/४/२८ गते
    ३३९ &#२३४६;&#२३३५;&#२३२५;

    सुमन ढकाल,काठमाण्डौ। अर्जुन सापकोटा र गायिका सविता परियारको परियारको आवाज रहेको नयाँ लोकदोहोरी गीत चर्चामा गएको छ । गीत युटुव ट्रेन्डिडंमा छ।
    यस गीत सार्वजनिक ‘गाँजले’ शीर्षकको गीतमा प्रहलात सुवेदीको शब्द, अर्जुनकै संगीतमा बनेको गीत बिहिवार देशभर सार्वजनिक भएको छ।

    काजिश श्रेष्ठको निर्देशनमा तयार ‘गाँजले मा अर्जुन सापकोटा सरद एलजी करिष्मा ढकाल सितल कोईरालाको अभिनय रहेको छ।

    नवराज उप्रेतीको छायाँकन, दीपक विष्टको सम्पादन रहेको गीतलाई “अर्जुन सापकोटाको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।गीतलाई दर्शक श्रोताले अझ मन पराउनेछन् भन्ने अठोट गरेको सापकोटा बताउँछन्।

    भिडियो हेर्नुहोस्ः

    प्रतिकृया दिनुहोस्

    Loading...

    सञ्चारीका समुह पर्वतको चौथो अधिबेशन सम्पन्न ,अध्यक्षमा सम्पादक खत्री

    पर्वत । सञ्चारीका समुहको पर्वतको चौथो जिल्ला अधिबेसन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।...

    पोखराको कोमागाने पार्कमा होलिल्याण्डको रौनक, करिब १५ हजार दर्शक ओर्लिए

    पोखरा । पोखराको कोमागाने पार्कमा बिहीबार धुमधामका साथ फागु पूर्णिमा (होली) मनाइएको छ । प्रचार...

    वर पिपल संरक्षण गर्दै आचार्य परिवार

    शिशिर,पोखरा । पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका राजेश आचार्यको...

    नेकोस कपको उपाधिको लागि आयोजक सूर्य तारा र गन्नी फुटबल क्लब भिड्ने

    पोखरा । दोस्रो संस्करणको नेकोस कप फुटबल प्रतियोगिताको उपाधिको लागि आयोजक सूर्य तार क्लब र...

    होली पर्वको शुभकामना सहित इप्रका गणेशपुरको अनुरोध

    अजय मिश्र,कृष्णनगर। कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ७ मा रहेको इलाका प्रहरी कार्यालय गणेशपुरका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं