SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१२/१० गते
    १०६२ &#२३४६;&#२३३५;&#२३२५;

    गजल
    यो साइनो यहीँनेर विर्सन भन्यौ
    जाँदैन माया खेर विर्सन भन्यौ।।

    मैले नचाहेर पनि भूल्न सक्दिन !
    तिमिले के चाहेर विर्सन भन्यौ ??

    तन मन चोखो प्रेम दिएकै थिएँ!
    के भनेझैं नपाएर विर्सन भन्यौं ?

    सुन्छु अर्कैको रातकी रानी बन्यौ!
    पराइ काख च्यापेर विर्सन भन्यौ!

    तिम्रो झुठो खेलले म`घायल´भएँ!
    कुन नशामा मातेर विर्सन भन्यौ?
    एन पी घायल पर्वत ।  २०७९-१२-१०

    प्रतिकृया दिनुहोस्

    Loading...

    सञ्चारीका समुह पर्वतको चौथो अधिबेशन सम्पन्न ,अध्यक्षमा सम्पादक खत्री

    पर्वत । सञ्चारीका समुहको पर्वतको चौथो जिल्ला अधिबेसन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।...

    पोखराको कोमागाने पार्कमा होलिल्याण्डको रौनक, करिब १५ हजार दर्शक ओर्लिए

    पोखरा । पोखराको कोमागाने पार्कमा बिहीबार धुमधामका साथ फागु पूर्णिमा (होली) मनाइएको छ । प्रचार...

    वर पिपल संरक्षण गर्दै आचार्य परिवार

    शिशिर,पोखरा । पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका राजेश आचार्यको...

    नेकोस कपको उपाधिको लागि आयोजक सूर्य तारा र गन्नी फुटबल क्लब भिड्ने

    पोखरा । दोस्रो संस्करणको नेकोस कप फुटबल प्रतियोगिताको उपाधिको लागि आयोजक सूर्य तार क्लब र...

    होली पर्वको शुभकामना सहित इप्रका गणेशपुरको अनुरोध

    अजय मिश्र,कृष्णनगर। कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ७ मा रहेको इलाका प्रहरी कार्यालय गणेशपुरका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं