SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/१७ गते
    ६२३ &#२३४६;&#२३३५;&#२३२५;

    एमाले नेतृ रामकुमारी झाँक्रीले केपी ओलीले आफ्नो गल्तीका लागि माफी मागे पार्टी एकता हुन सक्ने बताएकी छन् । अखिल फोर्सको भेलालाई शनिबार राजधानीमा सम्बोधन गर्दै नेतृ झाँक्रीले विगतमा गरेका कमजोरीप्रति प्रायश्चित गर्दै अध्यक्ष पद छाडे पार्टी एकता हुन सक्ने बताइन् ।

    अहिलेको समस्याको जड कारण ओली भएकाले उनी नेतृत्वमा रहन नसक्ने झाँक्रीको भनाइ थियो । झाँक्रीले ओलीलाई प्रतिगमनकारीको संज्ञा दिइन् । गल्तीका लागि माफी नमाग्दासम्म कुममा कुम जोडेर मात्र एकता हुन नसक्ने टिप्पणी झाँक्रीले गरिन् । ‘आजको राजनीति स्थितिमा पुर्योउनेहरु मुलधार (मेनस्ट्रिम) बाट बाहिर हुन्छन्’, उनले भनिन्, ‘ त्यतिबेला मात्र पार्टी एकता हुन सक्छ ।’

    ओलीले भन्ने एउटा र गर्ने अर्को गरेका कारण पार्टी संकटमा फसेको भन्दै उनले ओली नेतृत्वमा निर्वाचनमा गए जनताले भोट नहाल्ने बताइन् ।रक प्रसंगमा उनले कार्यदलले तयार पारेको १० बुँदे सहमतिमा दुई पटककको संसद विघटनलाई प्रतिगमन वा जनादेशमा जाने बाटो भन्नेबारे स्पष्ट उल्लेख नगरेकाले त्यो मान्न नसकिने स्पष्ट गरिन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सन्दर्भ: ग्रामीण पर्यटन सफा अनि सुन्दर मार्फा गाउँ

    “क्या राम्रो स्याउ बारी मार्फा गावैमा ” स्व.बसन्ती लालचनको यो लोकप्रिय गीतले म भित्र मार्फा...

    भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीकाे शुभकामना आदान प्रदान

    रामप्रसाद पौडेल पोखरा। भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीले नेपालीहरुकाे महान चाड दशै तिहारकाे उपलक्ष्यमा...

    पर्बत समाज अमेरिकाको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा रविन शर्मा सर्वसम्मत निर्वाचित

    अमेरिका । पर्बत समाज अमेरिकाको छैठौं अधिवेशनले अध्यक्षमा रविन शर्मालाई दोश्रो कार्यकालका लागि सर्बसम्मत निर्वाचित...

    क्षेत्री समाजले कलश यात्रा र महाआरती गर्ने

    शिशिर उजाड पोखरा । क्षेत्री समाज नेपाल पोखरा १६ ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा...

    हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने

    हङकङ। हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने हङकङ– नेपालीहरुको महान...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं