SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/९ गते
    १९९० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । मलेसियाबाट आज एकैपटक २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याइएको छ ।मलेसियामा विभिन्न समयमा मृत्यु भएका नेपालीहरुको शव आज बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको नेपाल एयरलाइन्सका एक अधिकारीले जानकारी दिए ।

    वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका यी शव आजै आफन्तको जिम्मा लगाइएको छ । शनिबार क्वालालम्पुरबाट नियमित उडानमार्फत नेपाली नागरिकका शव नेपाल ल्याइएको हो ।

    यसमध्ये परिवारको सहमतिमा मलेसियामै अन्त्येष्टि गरिएका तीन जनाको भने अस्तु नेपाल ल्याइएको छ । सबैभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा रहेको मलेसिया नेपाली श्रमिकको धेरै मृत्यु हुने मुलुकमा पर्छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    छोरेपाटन माविको ४६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

    पोखरा । पोखरा–१७, छोरेपाटनमा रहेको छोेरेपाटन माध्यमिक विद्यालयको ४६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध...

    कालिका आधारभुुत विद्यालयमा छात्रबृत्ति अक्षयकोष

    पोखरा । पोखरा महानगरपालिका वडा नं ३२ मजुुवा स्थित कालिका आधारभुुत विद्यालयमा एक लाख ११...

    शिक्षामा नयाँ निति,विद्यार्थीले घरमा गरेको कामको मूल्याङ्न गरेर नम्बर दिने

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीले घरमा गरेको कामको मूल्याङ्न गरेर नम्बर दिने...

    चलचित्र ‘कार्साङ’को ट्रेलर सार्वजनिक

    काठमाडौं । चलचित्र ‘कार्साङ’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर सिनेमाका मुख्य पात्र दयाहाङ राईलाई...

    २० औं लेखनाथ महोत्सव बिहिबारबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

    लेखनाथ। ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास रसम्मृद्धि’’ भन्ने मुल नाराका साथ लेखनाथमा सञ्चालन हुन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं