SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१/२४ गते
    ३५८६ &#२३४६;&#२३३५;&#२३२५;

    रविन सुवेदी, पर्वत । पर्वतको कुश्मा नगरपालिका १० पिपलटारीको गहते भन्ने स्थानमा ग २ च ५२१३ को जिप दुर्घटना भएको छ । दुर्घटनामा जिपमा सवार डाईभर सहित १६ जना घाईते भएको जिल्ला टफिक कार्यालय पर्वतका प्रमुखले सुचनाकेन्द्र डटकमलाई जानकारी गएका छन् ।

    आज बिहान ९ ३० बजे ठुलीपोखरीबाट कुश्माको लागि आउदै गरेको जिप दुर्घटना परेको र जिपमा सवार लगभग सबै घाईते भएको बताइएको छ । साथै दुर्घटनामा परेका केहिको अबस्था भने गम्भिर रहेको बताइएको छ र उनीहरु सबैलाई उद्धार गरि जिल्ला अस्पताल कुश्मामा ल्याईदै गरेको बताईको छ ।

    बाकी बिवरण केहि समयपछि

    प्रतिकृया दिनुहोस्

    Loading...

    सन्दर्भ: ग्रामीण पर्यटन सफा अनि सुन्दर मार्फा गाउँ

    “क्या राम्रो स्याउ बारी मार्फा गावैमा ” स्व.बसन्ती लालचनको यो लोकप्रिय गीतले म भित्र मार्फा...

    भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीकाे शुभकामना आदान प्रदान

    रामप्रसाद पौडेल पोखरा। भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीले नेपालीहरुकाे महान चाड दशै तिहारकाे उपलक्ष्यमा...

    पर्बत समाज अमेरिकाको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा रविन शर्मा सर्वसम्मत निर्वाचित

    अमेरिका । पर्बत समाज अमेरिकाको छैठौं अधिवेशनले अध्यक्षमा रविन शर्मालाई दोश्रो कार्यकालका लागि सर्बसम्मत निर्वाचित...

    क्षेत्री समाजले कलश यात्रा र महाआरती गर्ने

    शिशिर उजाड पोखरा । क्षेत्री समाज नेपाल पोखरा १६ ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा...

    हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने

    हङकङ। हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने हङकङ– नेपालीहरुको महान...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं