SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१२/१५ गते
    ७६९ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत, । पर्वत उघोग वाणिज्य शंघका नवनिर्वाचित पदाधिकारीहरुलाई सिसेफ ग्रुपले वधाई तथा सफल र्कायकालको शुभकामना प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

    फागुपुणीमाको अवसरपारेर होलि उत्सव तथा बधाई कार्यक्रम सम्पन्न गरेको हो सिसेफ नेपालका अध्यक्ष विष्णुराज पुरी तथा सिसेफ महिला समुहका अध्यक्ष देवि श्रेष्ठको संयुक्त अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महिला समुहको सचिव बिजया जोशि ले गर्नुभएको थियो ।

    नव र्निवाचीत अध्यक्ष गोपी अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको विशिष्ठ अतिथि कुश्मा नगरपालिका ५ का वडाअध्यक्ष चित्रकला भारती सिसेफ नेपालका सस्थापक अध्यक्ष टंकनाथ लामीछाने तथा अतिथि सस्थाका नि र्वतमान अध्यक्ष थम नारायण पौडेल, धौलागिरी वहुउदेश्यि महिला विकास समितीका अध्यक्ष सिता शर्मा लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियोे कार्यक्रमको स्वागत महिला समुह अध्यक्ष देवि कुमारी श्रेष्ठ तथा समापन सिसेफका अध्यक्ष विष्णुराज पुरीले गर्नुभएको कार्यक्रममा पर्वत उधोग वाणिज्य शघंका र्निवाचित पदाधिकारी सिसेफ गुपका पदाधिकारी कोे उपस्थिती रहेको थियो ।

    सस्थाका पदाधिकारीले माला तथा अविर लगाई नव र्निवाचित पदाधिकारी हरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिऐ भने होलि उत्सव दिन भरी संचालन भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    नवौं पोखरा स्पोर्टस् अवार्डको तयारी सुरु, १२ विभिन्न उपसमिति गठन

    पोखरा । नवौं संस्करणको ‘पोखरा स्पोर्टस्’अवार्ड २०८१’ को तयारीमा तीव्रता दिइएको छ । आगामी बैशाख...

    गण्डकीका मन्त्री थापाद्वारा एसईई परीक्षा केन्द्रहरूको अनुगमन

    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले आजदेखि सुरु भएको...

    छोरेपाटनको दुर्गा मन्दिरमा कोटी दिप प्रज्ज्वलन

    पोखरा । कास्की जिल्लाको पोखरा–१७, छोरेपाटनमा अवस्थित दुर्गा मन्दिर व्यवस्थापन समितिको आव्हानमा यही चैत्र २३...

    संबृद्धिको दुई आश्रमलाई खाद्यान्न सहयोग

    पोखरा।संबृद्धि बचत तथा ऋण सहकारी संस्थाले दशौं स्थापना दिवशको अवसरमा आईतबार पोखरा महानगरपालिका वडा नं....

    गायक कृष्ण सुवेदीको ‘पीर परेर आएको बेलामा ‘ सार्वजनिक, चर्चा जता ततै

    पर्वत । चर्चित गायक तथा संगीतकार कृष्ण सुवेदीको नयाँ लोकदोहोरी गीत ‘पीर परेर आएको बेलामा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं