SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१२/३ गते
    ८३३ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत, । आउँदो चैत ७ गते हुन लागिरहेको पर्वत उद्योग वाणिज्य संघ १७ औँ अधिवेशनको लागि साझा, स्वतन्त्र र समाबेशी उम्मेदवार गोपी अधिकारीको प्यानलबाट नयाँ कार्यसमितिको लागि २३ जनाले मनोनयन दर्ता गराएका छन् ।

    अधिकारीको प्यानलले मंगलबार १७ औं अधिवेशन निर्वाचन समितिको निर्देशन अनुसार आफनो टोलीको उम्मेदवारीको मनोनयन दर्ता गरेका हुन् ।जसमा महिला सदस्य माया गिरी र देबि अधिकारी तथा सदस्य पदका उम्मेद्धारहरुमा ठाकुर वि. पौडेल, कमलबहादुर जि.सी.,गणेश लामिछाने, रमेश शर्मा लामिछाने,राजन गुरुङ्ग, कृष्णप्रसाद रेग्मी, शेरबहादुर चोचाङ्गी पुन मगर, नारायण पौडेल, मिनप्रसाद शर्मा, दिपक अधिकारी, कृष्णप्रसाद श्रेष्ठ, प्रदिप तिमिल्सिना, दुर्गा प्रसाद शर्मा सरोज, रमेश पौडेल, नारायण बहादुर केसि, विश्वराज श्रेष्ठ ,थानेश्वर पौडेल, कमल लामिछाने, रफदिन मिया ( राहुल ) र गणेशकुमार श्रेष्ठ रहेका छन् ।

    संघको अध्यक्ष सहित २२ सदस्यका लागि आगामी चैत ७ गते निर्वाचन हुँदैछ । निर्वाचन कार्यालयका अनुसार संघका २२ सय ९३ जना मतदाता रहेको बताईएको छ । मनोनयन दर्ता जानु अघिका केहि तस्बीर ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    प्रकृति-मानव केन्द्रित जन अभियानको छैठौं राष्ट्रिय सम्मेलन शुक्रबारदेखि पोखरामा

    पोखरा। पर्यावरण, र मानवता संरक्षणमा केन्द्रित प्रकृति-मानव केन्द्रित जन अभियान, नेपालको छैठौं राष्ट्रिय सम्मेलन शुक्रबारदेखि...

    छोरेपाटन माविको ४६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

    पोखरा । पोखरा–१७, छोरेपाटनमा रहेको छोेरेपाटन माध्यमिक विद्यालयको ४६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध...

    कालिका आधारभुुत विद्यालयमा छात्रबृत्ति अक्षयकोष

    पोखरा । पोखरा महानगरपालिका वडा नं ३२ मजुुवा स्थित कालिका आधारभुुत विद्यालयमा एक लाख ११...

    शिक्षामा नयाँ निति,विद्यार्थीले घरमा गरेको कामको मूल्याङ्न गरेर नम्बर दिने

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीले घरमा गरेको कामको मूल्याङ्न गरेर नम्बर दिने...

    चलचित्र ‘कार्साङ’को ट्रेलर सार्वजनिक

    काठमाडौं । चलचित्र ‘कार्साङ’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर सिनेमाका मुख्य पात्र दयाहाङ राईलाई...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं