SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१०/४ गते
    ६६५ &#२३४६;&#२३३५;&#२३२५;

    रवि प्रकाश कसौधन, कृष्णनगर, । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ शिवानगरमा स्व. गुरु प्रसाद रजौरियाको सम्झनामा कम्बल, पछ्यौरा, र विस्कुट वितरण गरिएको छ।

    रजौरियाको सम्झनामा उहाँको श्रीमती रा.प्र.पा. का केन्द्रीय सदस्य पुष्पा रजौरिया द्वारा गरीब तथा विपन्न वर्गका ज्येष्ठ तथा असहाय नागरिकको सहयोगार्थ न्यानो कम्बल तथा पछ्यौरा सयजना भन्दा बढी व्यक्ति लाई वितरण गरिएको छ।

    उक्त वितरणमा रा.प्र.पा. का केन्द्रीय सदस्य श्याम कुमार मिश्र, रा.प्र.पा. का जिल्ला उपाध्यक्ष प्रेम शंकर शुक्ल, रा.प्र.पा. का क्षेत्रिय अध्यक्ष प्रताप सिंह चौधरी,
    कृष्णनगर नगरपालिका वडा नं १ वडा अध्यक्ष टुंग नाथ चौधरी, सोही वडाका वडा सदस्य राधे श्याम मिश्र, आनन्द रजौरिया लगायत पत्रकार, समाजसेवी हरूको उपस्थित रहेको थियो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सञ्चारीका समुह पर्वतको चौथो अधिबेशन सम्पन्न ,अध्यक्षमा सम्पादक खत्री

    पर्वत । सञ्चारीका समुहको पर्वतको चौथो जिल्ला अधिबेसन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।...

    पोखराको कोमागाने पार्कमा होलिल्याण्डको रौनक, करिब १५ हजार दर्शक ओर्लिए

    पोखरा । पोखराको कोमागाने पार्कमा बिहीबार धुमधामका साथ फागु पूर्णिमा (होली) मनाइएको छ । प्रचार...

    वर पिपल संरक्षण गर्दै आचार्य परिवार

    शिशिर,पोखरा । पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका राजेश आचार्यको...

    नेकोस कपको उपाधिको लागि आयोजक सूर्य तारा र गन्नी फुटबल क्लब भिड्ने

    पोखरा । दोस्रो संस्करणको नेकोस कप फुटबल प्रतियोगिताको उपाधिको लागि आयोजक सूर्य तार क्लब र...

    होली पर्वको शुभकामना सहित इप्रका गणेशपुरको अनुरोध

    अजय मिश्र,कृष्णनगर। कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ७ मा रहेको इलाका प्रहरी कार्यालय गणेशपुरका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं