SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/८/२६ गते
    १९०४ &#२३४६;&#२३३५;&#२३२५;

    सुमन ढकाल, काठमाण्डौ। लोकप्रिय गायक तथा एरेन्जर सागर बिरहिको उत्कृष्ठ लय/शब्द तथा एरेन्ज रहेको “शुभ साइत” बोलको गित बजारमा सार्वजनिक भएको छ।

    गित सागर बिरहिको अफिसियल युटुव च्यानलबाट देशभर बाहिरिएको छ। सागर बिरहि र निर्मला पुलामी मगरको गितमा आवाज रहेको छ। भिडियोमा सागर बिरहि र देवा मेगरको अभिनय रहेको देख्न सकिन्छ।

    गितको भाकाले दर्शक स्रोताको मन जितेको भिडियोले दर्शाएको छ।मिठो शब्द अनी उत्कृष्ठ आवाज बनेर गित सबैमाझ सार्वजनिक भएको छ। भिडियोलाई दुर्गा पौडेलले छायांकन रोशन गाहा मगरले सम्पादन गरेका हुन् भने सागर बिरहिले निर्देशन गरेका हुन्।
    भिडियो हेर्नुस्:

    https://www.youtube.com/watch?v=nXVA9ZLa-Yo&feature=youtu.be

    प्रतिकृया दिनुहोस्

    Loading...

    सुस्ताएको चलचित्रको बजारलाई पुरानै अवस्थामा ‘लाज शरणम्’ले फर्काउने सम्भावना

    काठमाडौं । ‘पूर्ण बहादुरको सारङ्गी’ यता नेपाली चलचित्रले बक्सअफिसमा राम्रो व्यापार गर्न सकेका छैनन् ।...

    एन प्याव्सनद्धार एसईईलाई लक्षित गर्दै ११ सय विद्यार्थाीलाई परीक्षा अभिमूखिकरण

    पोखरा। नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ...

    प्रहरीले गण्डकी प्रदेशको पोखरामा डीएनए प्रयोगशाला राख्ने तयारी

    काठमाडौं। गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ । सोमबार...

    कास्की काँग्रेसको बैठक

    पोखरा। नेपाली काँग्रेस कास्कीको बैठक बसेको छ ।पार्टी कार्यालय चिप्लेढुङ्गामा सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको...

    तराईमा हुस्सु,देशका उच्च भागमा वर्षा र हिमपात

    काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं