SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/७/७ गते
    ७५१ &#२३४६;&#२३३५;&#२३२५;

    कपिलवस्तु, ।
    जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले मौलाना र मुस्लिम धर्मगुरु हरूको संयुक्त छलफल समपन्न गरेको छ। उक्त छलफलमा नजिकदै गरेको पैगम्बर मोहम्मद दिवसको उपलक्ष्यमा ( COVID-19) को संक्रमणका कारण आ-आफ्नो घरमा बसेर मनाउने र कुनै पनि किसिमको र्याली ननिकाल्ने निर्णय गर्दै अनुरोध समेत गरेको प्रदेश नं ५ मदरसा बोर्ड उपाध्यक्ष मौलाना मसहूद खां नेपाली ले जानकारी दिए साथै पैगम्बर मोहम्मद दिवसको दिन सार्वजनिक बिदा समेत दिनु पर्ने माग सरकार संग राखेको उहाले बताए ।
    यता भने अक्टूबर ३० सन् २०२० का दिन पैगम्बर मोहम्मद दिवसको उपलक्ष्यमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तु ले शुभकामना संदेश जारी समेत गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    केजरीवालले पनि हारे चुनाव,दिल्लीमा भाजपाको बहुमत

    लगातार दुई कार्यकाल दिल्ली सरकार चलाएको आम आदमी पार्टी यसपालि सत्ताच्युत भएको छ। बिजेपीले २७...

    सन्ध्या भइन् मिसेस नोवेल नेपाल २०२५

    काठमाडाैं। मिसेस नोवेल नेपाल २०२५ को ताज काठमाण्डौ बसुन्धारा की सौन्दर्यकर्मी सन्ध्या लामिछानेले पहिरिन सफल...

    वर्षकै प्रतिक्षित चलचित्र ‘लाज शरणम्’को गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक

    काठमाडौं । वर्षकै प्रतिक्षित चलचित्रमध्ये एक मानिएको चलचित्र ‘लाज शरणम्’को प्रोमोसनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक...

    सय बढी शो सहित दोस्रो हप्तामा ‘एक्टर: टेक वन’

    काठमाडौं । गत हप्ता प्रदर्शनमा आएको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ उत्कृष्ट प्रतिक्रियासहित दोस्रो हप्ता...

    गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न

    पर्वत । गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न भएको छ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं