SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/७/७ गते
    ७४० &#२३४६;&#२३३५;&#२३२५;

    कपिलवस्तु, ।
    जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले मौलाना र मुस्लिम धर्मगुरु हरूको संयुक्त छलफल समपन्न गरेको छ। उक्त छलफलमा नजिकदै गरेको पैगम्बर मोहम्मद दिवसको उपलक्ष्यमा ( COVID-19) को संक्रमणका कारण आ-आफ्नो घरमा बसेर मनाउने र कुनै पनि किसिमको र्याली ननिकाल्ने निर्णय गर्दै अनुरोध समेत गरेको प्रदेश नं ५ मदरसा बोर्ड उपाध्यक्ष मौलाना मसहूद खां नेपाली ले जानकारी दिए साथै पैगम्बर मोहम्मद दिवसको दिन सार्वजनिक बिदा समेत दिनु पर्ने माग सरकार संग राखेको उहाले बताए ।
    यता भने अक्टूबर ३० सन् २०२० का दिन पैगम्बर मोहम्मद दिवसको उपलक्ष्यमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तु ले शुभकामना संदेश जारी समेत गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    गायत्री सिकाई केन्द्रको फोहर व्यवस्थापन सचेतना सम्पन्न

    शिशिर पोखरा। गायत्री बहुद्घेश्यीय सिकाई केन्द्र, पोखरा १९ ले फोहर व्यवस्थापन सचेतना सहित कम्पोष्ट विन...

    भोली बाट सुरु हुने गण्डकी प्रदेश स्तरीय खेलकूद तथा सांस्कृतिक महोत्सबको सम्पुर्ण तयारी पुरा

    पर्वत ।जिल्ला खेलकूद बिकास समिति पर्वतको आयोजनामा यहीँ माघ १५ देखि २४ गतेसम्म संचालन हुने...

    पर्वत अस्पताल र नेपाल पत्रकार महासंघबीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता, महासंघ बिजयी

    पर्वत। पर्वत अस्पताल र नेपाल पत्रकार महासंघबीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता सोमवार कुश्मामा सम्पन्न भएको छ...

    बाँसखर्कमा सुन्तला महोत्सव सम्पन्न

    पर्वत । जलजला गाउँपालिका–१ बाँसखर्कमा शुक्रबार सुन्तला महोत्सव सम्पन्न भएको छ । सुन्तला महोत्सवको गण्डकी...

    पर्वतमा प्रहरी सक्रियता बढ्दाे,लागू औषध कारोबार गर्ने २ जना नियन्त्रणमा

    पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले २ जना लागू औषध कारोबार गर्नेलाई नियन्त्रणमा लिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं