SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/५/२९ गते
    १०२९ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । विद्युत मर्मतको क्रममा पोलबाट खस्दा पर्वतको विद्युत प्राधिकरण कुश्मा वितरण शाखामा कार्यरत एक जना कर्मचारीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक बुद्धिप्रसाद सुवेदीका अनुसार पोलबाट खसेर विद्युत कर्मचारी भोलाराम शर्माको मृत्यु भएको हो ।

    कुश्मा नगरपालिका वडा न ७ खरेहामा विद्युतको पोलमा चढेका उनी एक्कासी पोलबाट खसेका थिए । ३५ बर्षका शर्मालाई उपचारका लागि पर्वत अस्पतालमा मृत घोषणा गरिएको प्रहरी निरिक्षक सुवेदीले जानकारी दिए । सुवेदी बागलुङ नगरपालिका वडा न १ रामरेखा निवासी हुन् ।

    उनी कार्यालय विद्यु्त इलेक्ट्रीसियन तेस्रो तहमा कार्यरत थिए । सुवेदीको शव अहिले पोष्टमार्टमका लागि पर्वत अस्पतालमा राखिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक

    काठमाडौं । चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच टिजर...

    वर पिपल चौतारी संरक्षण गर्दै लामाचौरका आचार्य परिवार

    शिशिर,पोखरा। पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका बावुरामआचार्यको परिवार भने...

    पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष आशावादी

    पोखरा । चलचित्र ‘द्रौपदी’ को टोलीले पोखराका पत्रकारहरुसँग भेट गरेको छ । चैत ८ गतेदेखि...

    सञ्चारीका समुह पर्वतको चौथो अधिबेशन सम्पन्न ,अध्यक्षमा सम्पादक खत्री

    पर्वत । सञ्चारीका समुहको पर्वतको चौथो जिल्ला अधिबेसन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।...

    पोखराको कोमागाने पार्कमा होलिल्याण्डको रौनक, करिब १५ हजार दर्शक ओर्लिए

    पोखरा । पोखराको कोमागाने पार्कमा बिहीबार धुमधामका साथ फागु पूर्णिमा (होली) मनाइएको छ । प्रचार...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं