SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/४/१७ गते
    ८२८ &#२३४६;&#२३३५;&#२३२५;

    मनोज कार्की, गुल्मी । गुल्मी मै कर तिर्न पाउँदा ब्यबसायीहरु उत्साहित बनेका छन्। ब्याबसायिहरुको संगठन चेम्बरअफ कर्मश गुल्मीले आफुहरु उत्साहित हुदैँ करदाता कार्यालय गुल्मीका प्रमुख बिनोद कुमार माझीलाई स्वागत गरेका छन् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    गुल्मी चेम्बर कर्मश गुल्मीका सल्लाहकार दुर्गालाल पाण्डेले सामान्य कर तिर्न पनि पाल्पा जानुपर्ने बाध्यताको अन्त्य भएको भन्दै करदाता सेवा कार्यालय गुल्मीप्रति आभार प्रकट गरे। आफुहरुले गरेको अथक प्रयासका कारण करदाता कार्यालय गुल्मी तम्घासमा ल्याउन सफल भएको गुल्मी चेम्बर अफ कर्मशले जनाएको छ ।

    कर सम्बन्धि गरिने सम्र्पुण सेवाहरु तम्घासबाटै गरिने भएको कारण ब्यबसायीहरु उत्साहित हुदैँ कार्यालय प्रमुखलाई स्वागत गरेका हुन् ।
    कार्यक्रममा प्रमुख अतिथि समेत रहेका करदाता कार्यालय गुल्मीका प्रमुख बिनोद कुमार माझिले गुल्मीमा आएर सेवा प्रबाह गर्ने पाउँदा आफु खुसि भएको बताए । ब्यबसायी तथा गुल्मेलीहरुले गरेको अथक प्रयासकै कारण सेवा कार्यालय तम्घासमा आउन सम्भव रहेको भन्दै पहल गर्ने सबैमा धन्यबाद ब्यक्त गरे ।

    बिश्वब्यापी महामारिको रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसका कारण ब्याबसायी नै ठुलो मारमा परेको भन्दै ब्याबसायीहरुलाई केहि प्रतिशत छुट भएको जानकारी गराएको थिए । चेम्बर अफ कर्मश गुल्मी सँग आबद्धरहेको ब्याबसायीहरुले उनलाई स्वागत गर्दै आफुहरुको सहयोग निरन्तर हुने बताएका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सञ्चारीका समुह पर्वतको चौथो अधिबेशन सम्पन्न ,अध्यक्षमा सम्पादक खत्री

    पर्वत । सञ्चारीका समुहको पर्वतको चौथो जिल्ला अधिबेसन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।...

    पोखराको कोमागाने पार्कमा होलिल्याण्डको रौनक, करिब १५ हजार दर्शक ओर्लिए

    पोखरा । पोखराको कोमागाने पार्कमा बिहीबार धुमधामका साथ फागु पूर्णिमा (होली) मनाइएको छ । प्रचार...

    वर पिपल संरक्षण गर्दै आचार्य परिवार

    शिशिर,पोखरा । पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका राजेश आचार्यको...

    नेकोस कपको उपाधिको लागि आयोजक सूर्य तारा र गन्नी फुटबल क्लब भिड्ने

    पोखरा । दोस्रो संस्करणको नेकोस कप फुटबल प्रतियोगिताको उपाधिको लागि आयोजक सूर्य तार क्लब र...

    होली पर्वको शुभकामना सहित इप्रका गणेशपुरको अनुरोध

    अजय मिश्र,कृष्णनगर। कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ७ मा रहेको इलाका प्रहरी कार्यालय गणेशपुरका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं