SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/४/१६ गते
    ११७७ &#२३४६;&#२३३५;&#२३२५;

    हरि आचार्य कपिलवस्तु,  ।
    समाजमा व्याप्त रहेको छुवाछुत प्रथा बिरुद्धको आवाज एक प्रेम कथामा आधारित तीज गीत “दमिनी” सार्वजनिक भएको छ । अविरल फिल्म्सको युटूव च्यानल देखि केहि समय अघि मात्र सार्बजनिक भएको हो । हेमराज नेपाली र शर्मिला गुरुङको स्वर, बिष्णु भट्राईको निर्देशन, असीम कंडेल क्षेत्री, आकृति तिमिल्सिना, पबित्रा सोमै मगर, तिलक पाण्डे, रीता पाण्डे, बिष्णु भट्राई र अजय पाण्डेको अभिनय रहेको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    विशेष गरी सरकारले जातीय विभेद विरुद्धका विभिन्न ऐन नियम निर्माण गरेपनि समाजमा कार्यान्वयन नभएको जातीय विभेदलाई यथार्थलाई चित्रण गरिएको छ ।

    खासगरी समाजमा भनिने तल्लो जातको माथिल्लो जातको युवा यूवतीबिच रहेको गहिरो प्रेम कहानीलाई समाजले तिरस्कृत गरी गाउँ नै निकाला गरि उनीहरु आफ््नो प्रेमलाई सफल बनाउँन धेरै टाढा जाने समाजको यथार्थतालाई भिडियोमा देखाईएको छ । आखीर जुन जातको भएपनि जात भन्दा ठुलो विचार र प्रेम हो भन्ने सन्देश उक्त भिडियोबाट एक प्रेम जोडिले दर्शाएको छ । भिडियो हेरेर आवश्यक प्रतिक्रिया दिन उक्त भिडियो टिमले आग्रह गरेको छ । भिडियोको लागि यो लिंकमा क्लिक गर्नुहोस् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक

    काठमाडौं । चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच टिजर...

    वर पिपल चौतारी संरक्षण गर्दै लामाचौरका आचार्य परिवार

    शिशिर,पोखरा। पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका बावुरामआचार्यको परिवार भने...

    पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष आशावादी

    पोखरा । चलचित्र ‘द्रौपदी’ को टोलीले पोखराका पत्रकारहरुसँग भेट गरेको छ । चैत ८ गतेदेखि...

    सञ्चारीका समुह पर्वतको चौथो अधिबेशन सम्पन्न ,अध्यक्षमा सम्पादक खत्री

    पर्वत । सञ्चारीका समुहको पर्वतको चौथो जिल्ला अधिबेसन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।...

    पोखराको कोमागाने पार्कमा होलिल्याण्डको रौनक, करिब १५ हजार दर्शक ओर्लिए

    पोखरा । पोखराको कोमागाने पार्कमा बिहीबार धुमधामका साथ फागु पूर्णिमा (होली) मनाइएको छ । प्रचार...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं