SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/१२ गते
    ४४३८ &#२३४६;&#२३३५;&#२३२५;

    सम्राट जिसि रुपन्देही । एसिया कपको छनौटको लागि पहिलो खुड्किलो मानिएको वेस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप आज भएको खेलमा कमजोर मानिएको कतारले ओमान माथी सानदार जित निकालेको छ । ३४ रनको शानदार जित निकालेको हो । कतारले टस जिती विपक्षलाई बोलिङको निम्तो दिएको थियोतिपहिले ब्याटिङमा उत्रेको कतारले ५ विकेट क्षेतीमा १७५ रन बनाएको थियो । कतारको लागि कमरन खानले ५५ रनको योगदान दिए ।

    जवाफी १७६ रनको लक्ष्य पिछ गरेको ओमानले केवल १४१ रन बनायो । खवार अलिले ३८ रनको योगदान दिएका थिए । त्यस्तै कलिमले ३८ रन बनाए भने अरु ब्याटसमेन चल्न सकेनन् । ओमानलाई सस्तोमा समेटना मलिक र नादिमले ३ ( ३ विकेट लिए । ओमानलाई आबको यात्रा कठिन हुने भएको छ । अर्को ग्रुपको युएई समूह बिजता भए ओमन संग प्रतिस्पर्धा गर्नु पर्न छ ।एसिया कपको दाबेदर एक टोलि लगभग बहिरिने निश्चित भएको छ ।

    नेपालको लागि निकै बलियो मानिएको ओमान बहिरे नेपाललाई केही हद सम्मको राहत हुने अनुमान गरिएको छ । पछिल्लो मेचहरुमा नेपालले ओमानलाई हराउन सकेको छैन ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक

    काठमाडौं । चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच टिजर...

    वर पिपल चौतारी संरक्षण गर्दै लामाचौरका आचार्य परिवार

    शिशिर,पोखरा। पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका बावुरामआचार्यको परिवार भने...

    पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष आशावादी

    पोखरा । चलचित्र ‘द्रौपदी’ को टोलीले पोखराका पत्रकारहरुसँग भेट गरेको छ । चैत ८ गतेदेखि...

    सञ्चारीका समुह पर्वतको चौथो अधिबेशन सम्पन्न ,अध्यक्षमा सम्पादक खत्री

    पर्वत । सञ्चारीका समुहको पर्वतको चौथो जिल्ला अधिबेसन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।...

    पोखराको कोमागाने पार्कमा होलिल्याण्डको रौनक, करिब १५ हजार दर्शक ओर्लिए

    पोखरा । पोखराको कोमागाने पार्कमा बिहीबार धुमधामका साथ फागु पूर्णिमा (होली) मनाइएको छ । प्रचार...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं