SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/२९ गते
    ७०७ &#२३४६;&#२३३५;&#२३२५;

    कपिलवस्तु ।
    कपिलवस्तु जिल्लाको धरोहरका रुपमा रहेको कपिलवस्तु बहुमुखी क्याम्पसमा समाजवादी विद्यार्थीद्धारा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । समाजवादी विद्यार्थी युनियन को अयोजना र समुदाय प्रहरी साझेदारीको सहयोगमा कपिलवस्तु बहुमुखी क्याम्पस सरसफाइ गरिएको छ । सरसफाइ कार्यक्रम को उद्देश्य क्याम्पसलाई सफा, सुन्दर र हारयाली बनाउनको लागि कार्यक्रम गरिएको समाजवादी विद्यँथी युनियनका जिल्ला अध्यक्ष मोहित मिश्राले बताउनु भयो ।

    क्यम्पसमा सरसफाईको अवस्था न्यून रहेकोले यस्तो कार्य गरेको मिश्राले बताएका छन । उनले भने हामी देखाई दिएका छौ । अब क्याम्पसले सबै हामीलाई नै प्रयोग गरेर निरन्तरता दिएको भए राम्रो हुने बताएका छन । कार्यक्रममा बोल्दै समाजवादी बिद्यार्थीका प्रदेश अध्यक्ष ओम प्रकाश यादवले विद्यार्थी र शिक्षक को सम्बन्ध राम्रो अनि क्याम्पसलाई सुन्दर बनाउने को लागि हामी सबै को क्याम्पस भएकाले सबै जना मिलेर अगाडि बढाउनको लागि आ–आफ्नो ठाउँबाट काम गर्नु पर्ने बताएका छन ।

    क्याम्पस भित्र रहेका फोहार मैलालाई व्यावस्थापनमा क्याम्पसले चासो दिनु पर्ने बताएका छन । सरसफाइ कार्यक्रममा क्याम्पस प्रमुख डा. विनय कुमार पाण्डेय , समाजवादी विद्यार्थीका प्रदेश अध्यक्ष प्रकाश यादव , जिल्ला अध्यक्ष मोहित मिश्रा , विद्यार्थी नेता विजय यादव , चन्द्र कुमार शर्मा ,जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब निरिक्षाक होम बहादुर पुन , २० जना प्रहरी , शिक्षक , कर्मचारी , विद्यार्थीहरुको उपस्थिति रहेको थियो । जस्को जानकारी पत्रकार धिरज कोरी ले दिएका छन्।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सञ्चारीका समुह पर्वतको चौथो अधिबेशन सम्पन्न ,अध्यक्षमा सम्पादक खत्री

    पर्वत । सञ्चारीका समुहको पर्वतको चौथो जिल्ला अधिबेसन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।...

    पोखराको कोमागाने पार्कमा होलिल्याण्डको रौनक, करिब १५ हजार दर्शक ओर्लिए

    पोखरा । पोखराको कोमागाने पार्कमा बिहीबार धुमधामका साथ फागु पूर्णिमा (होली) मनाइएको छ । प्रचार...

    वर पिपल संरक्षण गर्दै आचार्य परिवार

    शिशिर,पोखरा । पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका राजेश आचार्यको...

    नेकोस कपको उपाधिको लागि आयोजक सूर्य तारा र गन्नी फुटबल क्लब भिड्ने

    पोखरा । दोस्रो संस्करणको नेकोस कप फुटबल प्रतियोगिताको उपाधिको लागि आयोजक सूर्य तार क्लब र...

    होली पर्वको शुभकामना सहित इप्रका गणेशपुरको अनुरोध

    अजय मिश्र,कृष्णनगर। कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ७ मा रहेको इलाका प्रहरी कार्यालय गणेशपुरका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं