SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/२९ गते
    ४०१० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । अहिले सर्वाधिक चर्चामा रहेको पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको ह’त्या प्र’करण नयाँ मोडमा पुग्ने देखिएको छ । अहिले बाहिर आएको जानकारी अनुसार कामदारले ज’बरज’स्ती क’र’णीको प्रयास गरेको आशंका गरिएको छ । उनकै घरमा कामदार रहेका विजय चौधरीले ज्या’न लि’नु अघि कार्कीमाथि ज’बर्ज’स्ती क’र’णीको प्रयास गरेको प्रारम्भिक अनुमान प्रहरीको रहेको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    मुनाले त्यसको प्र’ति’कार गर्दा उनको ज्या’न लि’इएको प्रहरीले आशंका रहेको छ । चौधरीको जी’वनत्या’गपछि भेटिएको पा’इन्टमा वी’र्य भेटिएको प्रहरीले दावा गरेको छ । यद्यपि, प्रहरीले ला”शलाई पो’ष्टमा’र्टमका लागि अस्पताल लगिसकेकाले चिकित्सकको रिपोर्टले नै सबै कुरा बाहिर ल्याउने जानकारी दिइएको छ । सोमबार बिहान भएको उक्त घटनामा उनकै घरमा कामदार रहेका विजय चौधरीको संलग्नता रहेको प्रहरीको दाबी छ । घरमा रहेको सीसीटीभीको भिडियो फुटेज अध्ययन गर्दा चौधरीले नै कार्कीमाथि ह’म’ला गरेको खु’लासा भइसकेको छ ।

    सोमबार बिहान ११ बजे घटना भएको हुँदा धेरैलाई जानकारी हुन सकेन । सबैको काममा जाने समय भएको हुँदा घटनाबारे धेरै जानकार भएनन् । सोमबार घटना भएको समयमा अजुर्न कार्की मन्दिर गएको बताइएको छ । दुई छोरीहरु नेपालमा छैनन्, र छोरालाई लिएर चालक विद्यालय गएका थिए । यो समयमा घरमा चौधरी र मुना कार्की मात्रै थिए । उनीहरुबीच के भयो ? कसरी भयो ? भन्ने कुरा प्रहरीको लागि अनुसन्धानको विषय बनेको छ ।

    छिमेकी रहेकी नेकपा सांसद कोमल ओलीले घटना दुःखद भएको भन्दै मान्छे आफ्नै घर भित्र पनि अ’सुर’क्षित हुनु सबैका लागि चुनौती भएको बताउनु भएको छ । लामो समय निजामती सेवामा काम गरेका कार्कीको जन्मस्थान जिरी दोलखा हो । उनी लामो समय देखि पाटनमा बस्दै आइरहेका थिए । केही वि’वादा’स्पद घटनाहरुमा कार्कीको नाम जोडिएर आएको छ । जनबोलीबाट लिइएको ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सञ्चारीका समुह पर्वतको चौथो अधिबेशन सम्पन्न ,अध्यक्षमा सम्पादक खत्री

    पर्वत । सञ्चारीका समुहको पर्वतको चौथो जिल्ला अधिबेसन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।...

    पोखराको कोमागाने पार्कमा होलिल्याण्डको रौनक, करिब १५ हजार दर्शक ओर्लिए

    पोखरा । पोखराको कोमागाने पार्कमा बिहीबार धुमधामका साथ फागु पूर्णिमा (होली) मनाइएको छ । प्रचार...

    वर पिपल संरक्षण गर्दै आचार्य परिवार

    शिशिर,पोखरा । पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका राजेश आचार्यको...

    नेकोस कपको उपाधिको लागि आयोजक सूर्य तारा र गन्नी फुटबल क्लब भिड्ने

    पोखरा । दोस्रो संस्करणको नेकोस कप फुटबल प्रतियोगिताको उपाधिको लागि आयोजक सूर्य तार क्लब र...

    होली पर्वको शुभकामना सहित इप्रका गणेशपुरको अनुरोध

    अजय मिश्र,कृष्णनगर। कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ७ मा रहेको इलाका प्रहरी कार्यालय गणेशपुरका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं