SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/२५ गते
    ८४६ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । नागढुङ्गा विकास समाजको आयोजनामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत छलफल तथा समिक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष रुद्रनाथ बरालले समाजले गरेका गतिविधिमा वडाको पनि साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    उहाँले नागढुङ्गा विकास समाजले टोलका विभिन्न स्थानमा सिसिटिभी राखेर चोरी डकैतीलाई न्युनिकरण गर्न उम्मुख भएको बताउनुभयो । कार्यक्रममा रेडियो सफलताका प्रवन्ध निर्देशक दुर्गा अधिकारीले समाजले गरेका गतिविधिको खुलेर प्रशंसा गर्नुभयो ।

    कार्यक्रममा पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनोहर कडरिया, वडा प्रहरी कार्यालय बैदामका इन्स्पेक्टर बुद्धिसागर पुरी, सल्लाहकार तथा प्राध्यापक भिमनाथ बराल लगायतले बोल्नुभएको थियो । समाजका अध्यक्ष डम्वरराज सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव अपिला बरालले गर्नुभएको थियो भने स्वागत मनतव्य सल्लाहकार शेषबहादुर थापाले गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सञ्चारीका समुह पर्वतको चौथो अधिबेशन सम्पन्न ,अध्यक्षमा सम्पादक खत्री

    पर्वत । सञ्चारीका समुहको पर्वतको चौथो जिल्ला अधिबेसन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।...

    पोखराको कोमागाने पार्कमा होलिल्याण्डको रौनक, करिब १५ हजार दर्शक ओर्लिए

    पोखरा । पोखराको कोमागाने पार्कमा बिहीबार धुमधामका साथ फागु पूर्णिमा (होली) मनाइएको छ । प्रचार...

    वर पिपल संरक्षण गर्दै आचार्य परिवार

    शिशिर,पोखरा । पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका राजेश आचार्यको...

    नेकोस कपको उपाधिको लागि आयोजक सूर्य तारा र गन्नी फुटबल क्लब भिड्ने

    पोखरा । दोस्रो संस्करणको नेकोस कप फुटबल प्रतियोगिताको उपाधिको लागि आयोजक सूर्य तार क्लब र...

    होली पर्वको शुभकामना सहित इप्रका गणेशपुरको अनुरोध

    अजय मिश्र,कृष्णनगर। कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ७ मा रहेको इलाका प्रहरी कार्यालय गणेशपुरका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं