SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/२ गते
    ८६६ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा, । पोखरा ६ लेकसाइडमा रहेको सुलभ उपभोक्ता सहकारीले सञ्चालन गरेको देशैं, तिहार, छठ र नयाँ वर्षको उपहार योजना सार्वजनीक गरेको छ । असोज १ गतेदेखि पुस २९ गते सम्म सञ्चालन भएको उपहार योजनामा कुपन नम्बर १४०८९ का दिनेश कोइरालले पहिलो पुरस्कार जित्न सफल भएका छन् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    उनले एउटा स्कुट जिन्त सफल भए । बुधबार पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष जगत बहादुर पहारी र वडा सदस्य हरीकृष्ण पहारीले लक्कि ड्र खोलेका थिए ।

    त्यसै गरि दोस्रो उपहार कुपन नम्बर १९७३६ का रुपेस पहारीले जितेका छन् । उनले वासिङ मेसीन जित्न सफल भए । तेस्रो उपहार कुपन नम्बर १५१३३ का लोक गुरुङले स्मार्ट टिभि, चौथो पुरस्कार कुपन नम्बर १४५१६ का श्रीराम देवकोटाले फ्रिज जित्न सफल भए ।

    त्यसै गरि ६७८० कुपन नम्बरका दिनेस खड्काले पाँचौ पुरस्कार राइस कुकर हात पारेका छन् । अन्य २८ जनाले सान्तोना पुरस्कार जित्न सफल भएको सुलभ उपभोक्ता सहकारीका व्यस्थापक दयाल गिरीले जानकारी दिए । उनले १ हजार बराबरको खरिदमा एउटा कुपन ग्राहकल पाउने र तिनै कुपनको अर्धकटिलाई लक्कि ड्र गरेको बताए । सहकारीमा कार्यक्रममा सहकारीका कोषाध्यक्ष लोक गुरुङ, सचिब लक्ष्मण बराल लगाएतले सुभल उपभोक्ता सहकारीले ग्राहकहरुलाई मध्ये नजर गरेर बेला बेलामा विभिन्न योजनाहरु ल्याउने गरेको बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सञ्चारीका समुह पर्वतको चौथो अधिबेशन सम्पन्न ,अध्यक्षमा सम्पादक खत्री

    पर्वत । सञ्चारीका समुहको पर्वतको चौथो जिल्ला अधिबेसन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।...

    पोखराको कोमागाने पार्कमा होलिल्याण्डको रौनक, करिब १५ हजार दर्शक ओर्लिए

    पोखरा । पोखराको कोमागाने पार्कमा बिहीबार धुमधामका साथ फागु पूर्णिमा (होली) मनाइएको छ । प्रचार...

    वर पिपल संरक्षण गर्दै आचार्य परिवार

    शिशिर,पोखरा । पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका राजेश आचार्यको...

    नेकोस कपको उपाधिको लागि आयोजक सूर्य तारा र गन्नी फुटबल क्लब भिड्ने

    पोखरा । दोस्रो संस्करणको नेकोस कप फुटबल प्रतियोगिताको उपाधिको लागि आयोजक सूर्य तार क्लब र...

    होली पर्वको शुभकामना सहित इप्रका गणेशपुरको अनुरोध

    अजय मिश्र,कृष्णनगर। कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ७ मा रहेको इलाका प्रहरी कार्यालय गणेशपुरका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं