SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/१६ गते
    १८४५ &#२३४६;&#२३३५;&#२३२५;

    काठ्माडौं, पञ्चे बाजा पाँच बाजाहरूको समुह हो। यो बाजा नेपालको पहाडी भेक तथा भारतको सिक्किम दार्जीलिङमा बजाईने गरिन्छ।पञ्चे बाजामा दमाहा,झ्याली,ट्याम्को,ढोलकी र सहनाई पर्ने गर्छन, नेपाली धार्मिक एबम् साँस्कृतिक बाजाको रुपमा प्रयोग हुदै आएको मौलिक संस्कृतिको धरोहर पञ्चे बाजा विवाह,व्रतवन्ध,चाडबाड,जात्रा,रोपाईं,पूजा-आजा मा बजाउने गरिन्छ।

    मंसीर महिना लागे संगै पञ्चे बाजाको धुनमा नँया गीतहरू सार्वजनिक हुनेक्रम निकै तातिरहेको छ एती बेला । यसै अवसरमा दीपिका म्युजिक को प्रस्तुती नयाँ पञ्चे बाजा गीत “बस आडैमा” भर्खर मात्र सार्वजनिक भएको छ ।

    निकै उत्कृष्ट लय तथा शब्द सिर्जना रहेको सो गीतलाई दिपक कडेंल ले शब्द सिर्जना गरेका छन् भने प्रेम सापकोटा सोनुले लय सिर्जना गरेका छन् । गीतमा देवेन्द्र थापा र देवी घर्ती को आवाज रहेको छ । सारिका केसी र दुर्गेश थापा को अभिनय रहेको सो गीतलाई दीलिप रेग्मीले म्युजिक भिडियो निर्देशन गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ५ वर्ष नवीकरण नभए गण्डकी प्रदेशमामा गाडी नै जफत

    पोखरा । गण्डकी प्रदेशमा दर्ता भएर नवीकरण नै नभएका सवारी साधनको संख्या ३० हजार पुगेको...

    ५० हजार एकमुस्ट भूकम्प प्रभावितलाई दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन...

    २२ गतेदेखि आठौं पर्वतीय महोत्वस, यसवर्ष ५ दिन मनाइने

    पोखरा । नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने...

    यज्ञ सापकोटाको लयमा सुरज अगस्ती धुर्व रेग्मी लक्ष्मी खड्काको चिसो हावाले..

    सुमन ढकाल,काठमाण्डौ। चिसो हावाले’ बोलको गीत अकला देवी म्युजिकबाट युट्युबमा विश्वभर सार्वजनिक भएको छ ।...

    परिवारलाई थाहा नै नदिई दुई महिनाअघि मात्रै भिजिट भिसामा रुस पुगेका थिए राजकुमार

    काठमाडौँ | दोलखाको मेलुङ गाउँपालिका–६ सुनारपानीका राजकुमार रोक्का भिजिट भिसामा रुस पुगेको दुई महिना मात्रै...

      Loading…

      फेसबुकमा हामीलाई लाईक गरौं