SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/१३ गते
    ९९० &#२३४६;&#२३३५;&#२३२५;

    एजेन्सी ।लिभरपुलका डिफेन्डर भर्जिल भान डाइक युरोपको उत्कृष्ट फुटबलर बनेका छन् । उनले बार्सिलोनाका लिओनल मेस्सी र युभेन्टसका क्रिष्टियानो रोनाल्डोलाई पछि पार्दै यूईएफए प्लेयर अफ दि सिजनको उपाधि जितेका छन् । युईएफएले युईएफएको सदस्य, युरोपका प्रशिक्षक र ५५ खेल पत्रकारको मतको आधारमा डायकलाई अवार्ड दिएको हो।गत सिजन टोटनह्यामलाई २-० ले हराउँदै लिभरपुलले च्याम्पियन्स लिग जित्दा उनको उत्कृष्ट प्रदर्शन थियो अवार्ड जितेसँगै भान डाइकले सबै टिममेटलाई धन्यवाद दिएका छन् । उनले भने, उनीहरुबीच यो उपलब्धी सम्भव थिएन यो अवार्ड पाउँदा खुसी छु ।

    डच डिफेन्डर डायकले यस सिजन लिभरपुलबाट च्याम्पियन्स लिग जितेका थिए। उनले नेदरल्याण्डलाई युईएफए नेसन्स कपको फाइनलमा पुर्याएका थिए। डायक ‘युईएफए प्लेयर अफ द इयर’ अवार्ड पाउने पहिलो डच खेलाडी समेत बनेका छन्।यस्तै डायकले ‘डिफेन्डर अफ दि सिजन’ अवार्ड समेत जितेका छन्।महिलातर्फ भने इंग्ल्याण्डकी लुसी ब्रोज्जले यो अवार्ड जितेकी छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    संबृद्धिको दुई आश्रमलाई खाद्यान्न सहयोग

    पोखरा।संबृद्धि बचत तथा ऋण सहकारी संस्थाले दशौं स्थापना दिवशको अवसरमा आईतबार पोखरा महानगरपालिका वडा नं....

    गायक कृष्ण सुवेदीको ‘पीर परेर आएको बेलामा ‘ सार्वजनिक, चर्चा जता ततै

    पर्वत । चर्चित गायक तथा संगीतकार कृष्ण सुवेदीको नयाँ लोकदोहोरी गीत ‘पीर परेर आएको बेलामा...

    महिला लघुवित्तद्वारा कालिका माविमा वित्तीय साक्षरता

    पोखरा । पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माविमा सोमवार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । महिला...

    गण्डकीका मुख्यमन्त्री र युएनडिपीका निर्देशकविच भेटवार्ता

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र युएनडिपीका एसिया तथा प्रशान्त क्षेत्रका उपक्षेत्रीय निर्देशक...

    पर्वतमा एसइईको तयारी पुरा, एक हजार आठ सय १४ विद्यार्थी सहभागी हुदै

    पर्वत । यस वर्षको एसइई परिक्षा आगामी बिहीवारदेखि संचालन हुँदै छ । पर्वतमा एसईईको सम्पुर्ण...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं