SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/१३ गते
    ५२१ &#२३४६;&#२३३५;&#२३२५;

    एजेन्सी ।लिभरपुलका डिफेन्डर भर्जिल भान डाइक युरोपको उत्कृष्ट फुटबलर बनेका छन् । उनले बार्सिलोनाका लिओनल मेस्सी र युभेन्टसका क्रिष्टियानो रोनाल्डोलाई पछि पार्दै यूईएफए प्लेयर अफ दि सिजनको उपाधि जितेका छन् । युईएफएले युईएफएको सदस्य, युरोपका प्रशिक्षक र ५५ खेल पत्रकारको मतको आधारमा डायकलाई अवार्ड दिएको हो।गत सिजन टोटनह्यामलाई २-० ले हराउँदै लिभरपुलले च्याम्पियन्स लिग जित्दा उनको उत्कृष्ट प्रदर्शन थियो अवार्ड जितेसँगै भान डाइकले सबै टिममेटलाई धन्यवाद दिएका छन् । उनले भने, उनीहरुबीच यो उपलब्धी सम्भव थिएन यो अवार्ड पाउँदा खुसी छु ।

    डच डिफेन्डर डायकले यस सिजन लिभरपुलबाट च्याम्पियन्स लिग जितेका थिए। उनले नेदरल्याण्डलाई युईएफए नेसन्स कपको फाइनलमा पुर्याएका थिए। डायक ‘युईएफए प्लेयर अफ द इयर’ अवार्ड पाउने पहिलो डच खेलाडी समेत बनेका छन्।यस्तै डायकले ‘डिफेन्डर अफ दि सिजन’ अवार्ड समेत जितेका छन्।महिलातर्फ भने इंग्ल्याण्डकी लुसी ब्रोज्जले यो अवार्ड जितेकी छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

    काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा...

    बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक वेपत्ता

    बागलुङ । बागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनु...

    फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

    काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको...

    यही तरिकाले सरकार जान्छ भने व्यवस्थामाथि नै संकट पर्नसक्ने : कांग्रेस नेता भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार...

    दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

    लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं