SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/४ गते
    ११८४ &#२३४६;&#२३३५;&#२३२५;

    अजय मिश्र / कृष्णनगर, कपिलवस्तु ।

    कपिलवस्तु जिल्ला अन्तर्गत ट्राफीक प्रहरी कार्यालय कृष्णनगर ले दुर्घटना नियुनिकरण गर्न र अवैध गाड़ी हरुको रोकथाम गर्न निगरानी बढाउदै ठांउ ठांउ मा चेक जाच गरि ट्राफिक नियम विपरीत गाड़ी चलाउने चालक लगायत भन्सार न गरेका भारतीय नंबर प्लेट का गाड़ी र कर जम्मा नगरेका नेपाली नंबर प्लेट को गाडी लाई कार्वाही गर्ने कार्य तिब्र पारिएको कुरा कृष्णनगर ट्राफिक प्रहरी सहायक निरीक्षक निरज गौतम ले जानकारी दिएका छन्।

    उक्त निगरानी बढाउदा चालक हरुले हेलमेट प्रयोग गर्ने , गाड़ी को ब्लुबुक , भारतीय गाड़ीहरुको भन्सार र सुबिधा गराउने र सवारी चालक अनुमति पत्र साथ मा राखेर गाड़ी चलाउने व्यक्ति को संख्यामा उल्लेखनीय बृद्धि भएको कुरा स्थानीय को बुझाइ छ।

    साथै कृष्णनगर बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन गर्ने उद्देश्य ले केहि समय अगाडि ईलाका प्रहरी कार्यालय र कृष्णनगर नगरपालिका को सहयोग मा वजार व्यवस्थापन म समेत ट्राफिक कार्यालय कृष्णनगर को भूमिका अपरिहार्य रह्यो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ५ वर्ष नवीकरण नभए गण्डकी प्रदेशमामा गाडी नै जफत

    पोखरा । गण्डकी प्रदेशमा दर्ता भएर नवीकरण नै नभएका सवारी साधनको संख्या ३० हजार पुगेको...

    ५० हजार एकमुस्ट भूकम्प प्रभावितलाई दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन...

    २२ गतेदेखि आठौं पर्वतीय महोत्वस, यसवर्ष ५ दिन मनाइने

    पोखरा । नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने...

    यज्ञ सापकोटाको लयमा सुरज अगस्ती धुर्व रेग्मी लक्ष्मी खड्काको चिसो हावाले..

    सुमन ढकाल,काठमाण्डौ। चिसो हावाले’ बोलको गीत अकला देवी म्युजिकबाट युट्युबमा विश्वभर सार्वजनिक भएको छ ।...

    परिवारलाई थाहा नै नदिई दुई महिनाअघि मात्रै भिजिट भिसामा रुस पुगेका थिए राजकुमार

    काठमाडौँ | दोलखाको मेलुङ गाउँपालिका–६ सुनारपानीका राजकुमार रोक्का भिजिट भिसामा रुस पुगेको दुई महिना मात्रै...

      Loading…

      फेसबुकमा हामीलाई लाईक गरौं