SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/४/२० गते
    ७६८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाण्डौं । अमेरिकाको ब्यस्त दिनचर्या संगै नेपाली गीत सगीत क्षेत्रसंग नजिक रहेर म्युजिक भिडियोको काम गरिरहनु भएको निर्देशक नरमान राइको निर्देशनमा ‘म त छम्म छम्म गर्दै नाच्ने’ को अफिसियल म्युजिक भिडियो रिलिज गरिएको छ ।

    अगस्त २ तारिखमा अमेरिकाबाट सार्वजनिक गरिएको गीतमा गायिका दीपा तामाङको स्वरमा रहेको गीतअमाशी राइको शब्द संगीत रहेको छ।

    ‘म त छम्म छम्म गर्दै नाच्ने’मा उदय राज पौडेलको म्युजिक एरेञ्ज रहेको छ । म्युजिक भिडियोमा रेनुका चामलिंग अभिनय रहेको छ भने इण्ट्रोड्रक्सिन मोडेलमा कुमारी राइलाई हेर्न सकिन्छ। भिडियोमा राज लुंगेलीको सिनेमाटोग्राफी र सम्पादन रहेको छ ।

    द स्टेप्ज़ क्रू र आरबीएनके डान्स स्टुडियोले सयक्त रुपमा बनाएको भिडियोलाइ राज राइले निर्माण गरेका हुन ।निर्देशक नरमान राइको निर्देशनमा यसअघि करिब आधा दर्जन गीतको म्युजिक भिडियो हरु आइसकेका छ्न।

    https://youtu.be/9Filh8locfk

    प्रतिकृया दिनुहोस्

    Loading...

    सत्ता गठबन्धनले बनाएको कार्यदलको पहिलो बैठक सिट बाँडफाँट गर्न बस्दै

    काठमाडौं । आगामी मंसिर ४ गते तोकिएको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिट...

    राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक जना प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)ले जुम्लाबाट प्रतिनिधि...

    “फेरिन नसकेको सोच” : धुर्व केसी | Dhurba Kc

    धुर्व केसी | Dhurba Kc जस्तो बीउ छरिन्छ , आखिर उम्रने बोट त्यस्तै हो! ।...

    डा.सीके राउतले लिए स्वामीको हातबाट ‘सन्यास’

    काठमाडौं, । एक साता अघि ओशो तपोवन आश्रम पुगेका जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले सन्यास...

    अब बिजुलीका तारै पुर्‍याइन्छ, ग्यासका पाइप चुलोमा लैजानुपर्दैन : केपी ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब ग्यासका पाइप चुलोमा लैजानुपर्ने आवश्यकता नपर्ने...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं