SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    खुसीको खबर सन्दीपलाई क्रिकेट खेल्न विदेश जान अनुमति,धरौटीमा छाड्ने आदेश सदर

    काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेश सदर गरेको छ । साथै उनलाई क्रिकेट खेल्न विदेश जान अनुमति समेत दिएको छ । न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त...बाँकी

    जापान जाने आशमा ४१ जना ठगिए, २ करोड ८० लाख उठाएर फरार

    विराटनगर । सुनवर्सी नगरपालिका–३ का मदनकुमार राजवंशी निजी विद्यालय पढाउँछन् । गत वैशाखमा जापानमा रहेका साथी अजय राजवंशीले फोन गरेर भने, ‘जापान आउ, राम्रो कमाइ हुन्छ ।’ फोनमा अजयले म्यानेजरको काम मिलाइदिने र मासिक अढाइ...बाँकी

    मोर्चा बनाउन साना चार कम्युनिष्ट पार्टीले बनाए कार्यदल

    काठमाडौं । साना चार कम्युनिष्ट पार्टीले संयुक्त मोर्चालाई अझ बलियो बनाउने भन्दै साना चार कम्युनिष्ट पार्टीले कार्यदल बनाएका छन् ।सोमबार बसेको नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, विश्वभक्त दुलाल ‘आहूती’ नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी,...बाँकी

    एमालेका मन्त्रीहरुले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

    काठमाडौं । नेकपा एमालेबाट मन्त्री बनेका नेताहरुले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका छन् । सोमबार अपरान्ह उपप्रधानमन्त्री विष्णु पौडेलसहित एमालेबाट मन्त्री बनेका नेताहरु बालुवाटार गई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन् । मन्त्रिपरिषदमा एमालेबाट उपप्रधानमन्त्री तथा...बाँकी

    राष्ट्रपतिका उम्मेदवार नेम्बाङ भन्छन् : मेरो नाममा पनि राष्ट्रिय सहमति हुनसक्छ

    काठमाडौं । राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्बाङले आफ्नै नाममा पनि राष्ट्रिय सहमति जुट्नसक्ने बताएका छन् । नेकपा एमालेले पूर्व सभामुख नेम्बाङलाई उम्मेदवार बनाएको छ । पार्टीका शीर्ष नेताहरुको उपस्थितिमा उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेम्बाङले हिजो...बाँकी

    राष्ट्रपतिको चुनाव जितिन्छ : एमाले सचिव भट्टराई

    काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रपतिको चुनावमा एमालेका उम्मेदवार सुवास नेम्वाङ विजयी हुने दाबी गरेका छन् ।पार्टीका तर्फबाट नेम्वाङ उम्मेदवार तय भएपछि सचिव भट्टराईले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘सुवास नेम्बाङ...बाँकी

    दुर्गा प्रसाईं एमाले केन्द्रीय सदस्यबाट निष्कासित

    काठमाडौं । नेकपा एमालेका केन्द्रिय सदस्य दुर्गा प्रसाईँ निस्कासित भएका छन् ।आज शनिबार बसेको नेकपा एमालेको सोह्रौ सचिवालय बैठकले पार्टीको नीतिविरुद्धका गतिविधिमा संलग्न भएको भन्दै केन्द्रिय सदस्यबाट हटाउने निर्णय गरेको हो । मेडिकल व्यवसायीसमेत रहेका...बाँकी

    लोकदोहोरी प्रतिष्ठानमा विवाद चर्कियो, संस्थाबाट बाहिरिएको विष्णु खत्रीको घोषणा

    काठमाडौं । गायक विष्णु खत्रीले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानबाट बाहिरिएको घोषणा गरेका छन् । सामाजिक सञ्जालमा वक्तव्य जारी गर्दै उनले आफूले खोल्न लागेको नयाँ संस्थामा हातेमालोका लागि आउन आह्वान समेत गरेका छन् । प्रतिष्ठानको...बाँकी

    स्थानीय तहका उम्मेदवारको जरिवाना माफी मिनाह गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

    काठमाडौं । स्थानीय तहका उम्मेदवारहरुको जरिवाना रकम माफी मिनाह गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । राष्ट्रपति कार्यालयलाई समेत विपक्षी बनाएर अधिवक्ता लोकेन्द्र ओलीले सर्वोच्चमा रिट दायर गरेका हुन् । यो रिटको पेश १२...बाँकी

    डीआईजी अशोक सिंहले जन्ममिति विवादपछि दिए राजीनामा

    काठमाडौं । ११ चैत २०७९ पछि नियुक्ति हुने नयाँ प्रहरी प्रमुखको दाबेदार मानिएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले राजीनामा दिएका छन् । प्रहरी प्रधान कार्यालय पुगेर बुधबार उनले राजीनामा दिएको प्रहरी स्रोतले अनलाइनखबरलाई बतायो...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं