SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    अरु पार्टीजस्तो दैनिक फोहोरी खेलमा लाग्दैनौं : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरु पार्टीहरु क्षणिक दैनिक फोहोरी खेलमा लागेको भन्दै आफूहरु त्यसमा सहभागी नहुने बताएका छन् । नेकपा एमाले निकट खेलकुद महासंघका नवनिर्वाचित पदाधिकारीहरुको शपथग्रहण कार्यक्रमलाई संबोधन गर्दै ओलीले...बाँकी

    उपचुनाव लड्ने उपेन्द्र यादवलाई बाटो खुल्यो

    काठमाडौं । जसपाले बारा-२ का प्रतिनिधिसभा सदस्य रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेसँगै पार्टी अध्यक्ष उपेन्द्र यादवलाई फेरि चुनाव लड्ने मार्गप्रशस्त भएको छ । राष्ट्रपतिमा रामचन्द्र पौडेलललाई जिताउने गठबन्धनकै तर्फबाट उपराष्ट्रपति यादव चुनाव लड्ने...बाँकी

    राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

    काठमाडौं । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको...बाँकी

    माेदी गाउँपालिकामा तेस्राे राष्ट्रिय सभा अध्यक्ष कप यहि फाल्गुन २७ गते देखि ३० गते सम्म हुदै

    पर्वत। पर्वत जिल्लाकाे माेदी गाउँपालिकामा यहि फाल्गुन २७ गते देखि ३० गते सम्म माेदि गाउँपालिकामा तेस्राे राष्ट्रिय सभा अध्यक्ष कप हुने भएकाे छ। माेदी गाउपालिकाकाे आयाेजना तथा माेदी गाउँपालिका १ भुककाे समन्वय मा हुनेछ ।...बाँकी

    प्रतिनिधिसभा विघटनको पक्षमा राष्ट्रिय सभा अध्यक्ष

    काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभा विघटन दुनियाँको अभ्यास भएको बताएका छन् । तर नेपालमा नयाँ संविधान निर्माणका क्रममा संसद विघटन गर्न नपाइने व्यवस्था राख्दा अहिले लफडा भएको उनले बताए । पारिवारिक निजी...बाँकी

    यातायात कार्यालय बिहान ८ बजे नै खोल्‍ने तयारी

    काठमाडौं । देशभरिमा सेवाग्राहीको बढी चाप हुने यातायात कार्यालयमा पर्ने एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय, चालक अनुमतिपत्र कार्यालयले बिहान ८ बजेदेखि नै खोल्‍ने तयारी गरेको छ । कार्यालयमा सधैँ कार्यालय समयभन्दा घण्टौँ पहिले नै सेवाग्राही लाममा...बाँकी

    राष्ट्रपति निर्वाचनको तयारी पूरा, भोलि साँझ नै मत परिणाम सार्वजनिक हुने

    काठमाडौं । राष्ट्रपति निर्वाचनको तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवास चन्द्र नेम्वाङ उम्मेदवार छन् । आयोगका अनुसार भोलि बिहान १० बजेदेखि दिउँसो ३...बाँकी

    बैतडीका युवक मृत्यु प्रकरणमा १२ जना हिरासतमा

    धनगढी । बैतडीमा राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी जीवन बुडाल मृत भेटिएको घटनामा प्रहरीले सँगै पिकनिक गएका १२ जनामाथि अनुसन्धान गरिरहेको छ । १३ फागुनमा पिकनिक गएका बेला दशरथचन्द नगरपालिका-१० का बुडाल चौलानी नदीको छेउमा मृत...बाँकी

    राष्ट्रपतिमा विद्या भण्डारीको भूमिका सफल : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रथम महिला राष्ट्रपतिका रुपमा विद्या भण्डारीको भूमिका गौरवपूर्ण रहेको बताएका छन् ।अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा अखिल नेपाल महिला संघले बुधबार आयोजना गरेको कार्यक्रममा ओलीले भण्डारीले ७ वर्षसम्म...बाँकी

    टिकटकमा तहल्का मच्चाईरहेको सर्जक प्रवेश पौडेलको “च्याप्प पर्वते माया” ले युटुवमा पनि उधुम मच्चाउदै {भिडियोसहित}

    बैकुण्ठ गिरी, पर्वत । नेपाली लोकसंगितलाई माया गर्ने र नयाँ नयाँ श्रृजनाहरुको खोजीमा रमाउने सर्जकको नाम हो प्रवेश पौडेल । केहि बर्ष अगाडी नेपाली लोक दोहोरी छहारी जस्तै मानिने इन्दे्रणीमा सर्जक प्रवेश पौडेलले “च्याप्प पर्वते...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं