सुमन ढकाल। शिरिष देवकोटा र सुनिता बुढा क्षेत्रीको आवाजमा शिरिष देवकोटाकै लय शब्दमा नयाँ गीत “बैना हजुर” बजारमा आएको छ। गीतलाई मिहनेतका साथ बिन्दवासिनि म्युजिकले बजारमा ल्याएको हो। गीतको लय शब्दमा मिठासपन मिसिएको छ सुन्दा...बाँकी
सुमन ढकाल।गोविन्द पौडेल र समिक्षा अधिकारीको आवाजमा “मुना मदन” बोलको गीत बजारमा आएको छ। गीतलाई विजय अनुरागीले शब्द संगीत गरेका हुन् भने विनोद बाजुरालीले संगीत सोजन गरेका हुन्। सारिका केसी, सन्तोष शर्मा ,श्री कृष्ण घर्तीको...बाँकी
सुमन ढकाल।निश्चल दवाडी र शान्ति श्रि परियारको आवाजमा “गोर्खे खुकुरी” बजारमा आएको छ। दवाडीकै शब्द संगीतमा तयार भएको गीतमा लोमश शर्मा, सन्चिता बोलाखे संगै धेरैको अभिनय छ। अमृत चापागाईको सम्पादनमा रहेको भिडियोलाइ कथा निर्देशन लोमश...बाँकी
सुमन ढकाल।उत्कृष्ठ म्युजिक भिडियो मोडल तर्फबाट करिष्मा परियार तेस्रो राष्ट्रिय विशाल लुम्बिनि लोक दोहोरी अवार्ड २०८० पाउन सफल भएकी छन्। विशाल मुभिज प्रालीको आयोजनामा भएको तेस्रो राष्ट्रिय विशाल लुम्बिनि लोक दोहोरी अवार्ड २०८० मा ‘रुखो...बाँकी
SUMAN DHAKAL काठमाडौं । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका केन्द्रीय सदस्य तथा कान्तिपुरपाटी संचालक कविराज ढकाल लोक पत्रकारिता सम्मान २०८० बाट सम्मानित भएका छन्।मंगलबार चलचित्र बिकास बोर्डको सभाहल चाबहिलमा स्वर्गीय कल्पना गैरे स्मृती फाउण्डेशनको सहयोगार्थ बिशाल...बाँकी
BY SUMAN DHAKAL स्वर्गीय कल्पना गैरे स्मृती फाउण्डेशनको सहयोगार्थ बिशाल मुभिज प्रा.लि.अनामनगर द्धारा आयोजित तेस्रो राष्ट्रिय बिशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०८० को फाईनल कार्यक्रम तथा स्रष्टा सम्मान चलचित्र बिकास बोर्डको सभाहल चाबहिलमा भब्यता पुर्वक...बाँकी
सुमन ढकाल। चर्चित गायक पशुपति शर्माले आफ्नै लय शब्द र आवाजमा नयां गीत “सोच्दा सोच्दै गयो जिन्दगी” बोलको गीत आफ्नै युटुव च्यानलवाट सार्वजनिक गरेका छन्। गीतलाई बिनोद बाजुरालीले संगीत संयोजन गरेका हुन्। सोच्दा सोच्दै जिन्दगी...बाँकी
BY SUMAN DHAKAL तेस्रो राष्ट्रिय बिशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०८० को फाईनल कार्यक्रम फागुन १ गते हुने सम्मानको घोषणा स्वर्गीय कल्पना गैरे स्मृती फाउण्डेशनको सहयोगार्थ बिशाल मुभिज प्रा.लि.अनामनगर द्धारा आयोजित तेस्रो राष्ट्रिय बिशाल लुम्बिनी...बाँकी
सुमन ढकाल। सुमन ढकाल। लोकप्रिय सर्जक तथा संगीतकार बादल घिमिरेको संगीतमा “कसम तोड्ने भा” बोलको गीत बजारमा आएको छ।चर्चित गायक रामजी खाड र मेलिमा राईले गीतमा आवाज दिएका छन्। गीतलाई रेखा खरेलले शब्द कोरेकी हुन।उस्तै...बाँकी
सुमन ढकाल। चर्चित गायक रेशम सापकोटाको शब्द सृजनामा “गैराघरे नेप्टी” बोलको गीत तरेली संगीत कुन्ज युटुव च्यानलवाट विश्वभर सार्वजनिक भएको छ। अन्जु विश्वकर्माले गीतमा एकल आवाज दिएकी छन्। पछिल्लो समय निकै भाईरल भएकी गायिका हुन्...बाँकी