SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, प्रवास, मुख्य समाचार, समाचार

    ६ महिना अघिमात्र अष्ट्रेलिया गएकी २० बर्षकी जेलुसाको हृदयघातका कारण निधन…

    काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा एक नेपाली बिद्यार्थीको निधन भएको छ । ६ महिना अघिमात्र अध्यनका लागि बिद्यार्थीको रूपमा सिड्नी पुगेकी लिम्बु सोमबार बिहान सिड्नीको अर्बनमा रहेको आफ्नै कोठामा मृत अबस्थामा फेला परेकी थिईन । मृत्यु...बाँकी

    सुन्दा पनि रमाइलाे लाग्नेगरी श्रीलङ्काले चीनलाई एक लाख बाँदर बेच्ने…

    कोलम्बो । आर्थिकरूपमा सङ्कटग्रस्त श्रीलङ्काले चीनमा एक लाखसम्म लोपोन्मुख बाँदर निर्यात गर्नेबारे विचार गरिरहेको कृषिमन्त्रीले बुधबार बताएका छन् । लोपोन्मुख छोटो पुच्छर भएको बाँदर (टोक मकाक) श्रीलङ्कामा प्रशस्तरूपमा पाइने बाँदर हो तर यसलाई अन्तर्राष्ट्रिय प्रकृति...बाँकी

    प्रेम प्रस्ताव अस्विकार गर्दा २० वर्षे युवतीको परिवारको अगाडि दिनदहाडै घाँटी रेटियो…

    काठमाण्डाै‌ । ग्रिष्मा वेकारियाको परिवार राज्यमा महिला सुरक्षाको विषय गुजरात सरकारसँग प्रश्न सोधिरहेका छन् । बीबीसी गुजरातीसँग कुरा गर्दै वेकारिया परिवारका सदस्यले उनकी छोरीको दिनदहाडै हत्या गरिएको छ, यस्तोमा सरकारले छोरीहरुको सुरक्षा कसरी दाबी गर्न...बाँकी

    साढे ७ लाख राशीको भलिबल प्रतियोगिता पर्वत समाज अमेरिकाको आयोजनामा बाल्टिमोरमा हुँदै

    रन्जना खत्री, पर्वत। पर्वत समाज अमेरिकाको आयोजनामा यहि अप्रिल ८ र ९ गते अमेरिकाको बाल्टिमोरमा २ दिने अन्तर राज्य भलिबल प्रतियोगिता हुने भएको छ । उक्त भलिबल प्रतियोगिताको उद्धाटन सम्माननिय राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद...बाँकी

    खुसीको खबर, इजरायलले थप १ हजार नेपाली कामदार लैजाने

    काठमाडौं । इजरायलले थप १ हजार नेपाली कामदार लैजाने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र इजरायलका राजदूत खनान गोदेरबीच शिष्टाचार भेटवार्तामा यसबारे छलफल भएको हो । राजदूत गोदेर मन्त्री...बाँकी

    बीबीसी मास्टर सेफको टोली नेपाल आउँदै, १० दिनसम्म हुनेछन् यी कार्यक्रम

    काठमाडाैं । नेपालको मौलिक खाना, संस्कृति र गन्तव्य प्रवद्र्धनका लागि ‘बीबीसी मास्टर सेफ’ सन्तोष साहसहितको टोली आज नेपाल आउँदैछ । प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरको आमन्त्रणमा ‘बीबीसी मास्टर सेफः द प्रोफेसनल २०२०’ का...बाँकी

    रुसी राष्ट्रपति पुटिनमाथि ट्वीटरको कारबाही

    मस्को । विश्वकै चर्चित, प्रतिष्ठित एवं विश्वसनीय सामाजिक सञ्लमध्ये एक मानिने ट्वीटरले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायत ३०० भन्दा बढी रुसी सरकारका एकाउन्टका सामग्रीलाई सीमित पारेको छ । ती एकाउन्टलाई अबदेखि टाइमलाइन, नोटिफिकेसन वा साइटको कुनै...बाँकी

    अमेरिकाद्वारा रुसी राष्ट्रपति पुटिनका छोरीहरुसहित विश्वासपात्रलाई प्रतिबन्ध

    अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका छोरीहरूसहित अन्य केही विश्वासपात्रलाई प्रतिबन्ध लगाएको छ । प्रतिबन्धको सूचीमा रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभको परिवारका सदस्य पनि रहेका छन् । रुसका प्रमुख बैंकहरूलाई समेत प्रतिबन्धमा समावेश गरिएको छ । रुसले...बाँकी

    रुस र युक्रेनबीच आज शान्ति वार्ता हुँदै

    रुस र युक्रेनबीच आज पनि टर्कीमा शान्ति वार्ता हुँदैछ । वार्तामार्फत रुसलाई तत्काल युद्धविराम गराउने युक्रेनको चाहना छ । युद्धविरामसँगै अन्य सम्पूर्ण विषयमा सहमति खोज्नुपर्नेमा युक्रेनका विदेशमन्त्री द्विमित्रो कुलेबाको जोड छ । हिजो मात्रै युक्रेनी...बाँकी

    फेरी थपियो खुसीको खबर, कोरिया जानेलाई डलर थपिने…

    काठमाडौँ, । वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली प्रतिबद्ध कामदारका लागि अमेरिकी डलर सुविधामा थप गरिएको छ । नेपाल राष्ट्र बैङ्कले सोमबार विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त गरेका निकायलाई कोरिया जाने नेपाली प्रतिबद्ध...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं