SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/११/१७ गते
    ११०२ &#२३४६;&#२३३५;&#२३२५;

    उदय अतीत ,स्याङ्जा। स्याङ्जाको वालिङ नगरपालिकामा जन्मिएकी शृष्ठि विश्वकर्मा केही बर्ष देखि आफुलाई डान्सरको रुपमा प्रस्तुत गरेकी छिन

    बिगतमा दिनमा विभिन्न म्युजिक भिडियोमा आफ्नो अभिनय दिएकी शृष्ठिले पछिल्लो समयमा दोस्रो चापाकोट महोत्सवको डान्स आईडलको निर्णायक भुमिका सम्पन्न गरि स्व. सन्तोष थापा भलिबल प्रतियोगिता २०८०को फाइनल राउन्डमा शृष्ठिले आफ्नो प्रस्तुति राखेकी थिईन।

    उक्त प्रस्तुति अहिले सामाजिक संजालमा व्यापक भाईरल हुँदै गएको छ, सामान्य तवरले आफ्नो डान्स प्रस्तुत गर्दै गर्दा उक्त डान्स मन पराएर सामाजिक अभियान्ता तथा भलिबल कोच सुरेन्द्र केसिले शृष्ठिलाई पुरस्कार दिन जाँदै गर्दा शृष्ठिले गरेको अभिनय खुब मन पराईएको छ।

    शृष्ठिले आफुलाई हरेक कार्यक्रममा निर्णायकको दर्जामा राख्न सफल पनि भईसकेकि छिन भने उनले अभिनय गरेका कयौं गीति एल्बम हरु धेरैले मन पराउनु भएको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान अर्पण गर्दै

    पोखरा । गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित हुने भएका छन्...

    आज देशभरको मौसम कस्तो रहन्छ?

    पोखरा । देशका केही स्थानमा आज मंगलबार बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम...

    गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतविरुद्ध सर्वोच्चमा कांग्रेस, २७ गते पेसी

    नेपाली कांग्रेसले गण्डकी प्रदेश सरकार विरुद्ध सर्वाेच्च अदालतमा मंगलबार रिट दर्ता गराएको छ । गण्डकीका...

    विकास निर्माणका कामप्रति मुख्यमन्त्री अधिकारीको चासो, दुई दिन भित्र प्रतिवेदन पेश गर्न निर्देशन

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशमा भइरहेका विकास निर्माणका कार्यप्रति चासो देखाउनु भएको...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं