SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार

    हाम्रै नेपाल झापामा बाँसको पुल तर्दा ५० रुपैयाँ कर

    झापाको झापा गाउँपालिका–२ का श्याम राजवंशीले बिरिङ खोलामा लगाएको बाँसको पुल तर्दा प्रत्येक पटक ५० रुपैयाँ तिर्ने गरेका छन् । पक्की पुल नहुँदा हरेक पटक बाँसको पुल तर्दा राजवंशीले पैसा तिर्नुपरेको हो । सरकारले हुलाकी...बाँकी

    तपाईको हातमा ‘X’ चिन्ह छ भने तपाई संसारकै निकै कम भाग्मानी मध्येको एक हो, जान्नुहोस् रहस्य

    एजेन्सी – ज्यातिष विद्या यस्तो विद्या हो जसले केहि न केहि तरिकाबाट मानिसको भविष्य बताउँछ । पछिल्लो समयमा यो विद्या प्रमाणित पनि भइसकेको छ । विभिन्न तरिकामध्ये ज्योतिष विद्याको एक तरिका हो हस्त रेखा ।...बाँकी

    मन्त्री र सांसदलाई पर्व भत्ता दिने मन्त्रिपरिषद्को निर्णय गोप्य राख्दा राख्दै बाहिरियो

    संघीयता कार्यान्वयनसँगै चालू खर्च अत्यधिक बढिरहेका बेला सरकारले मन्त्री र सांसदहरुलाई पर्व सुविधामार्फत एक महिनाको तलब सुविधा बाँडेको छ । सरकारले मन्त्रीपरिषद्बबाट निर्णय गरेर राज्यलाई करोडौं भार पर्नेगरी पहिलोपटक यस्तो निर्णय गरेको हो । गएको...बाँकी

    एक्शनमा उत्रदै कुलमान २९ करोड नउठेपछि लाइन का’ट्ने तयारी

    लहान। नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले रु २९ करोड भन्दा बढी बक्यौता देखिएपछि लामो समयदेखि महसुल नबुझाउने ग्राहकको लाइन काट्ने तयारी गरेको छ। लामो समयदेखि ग्राहकले विद्युत् महसुल नतिर्दा प्राधिकरणले रु २९ करोड ३७...बाँकी

    दुर्लभ जीउँदो दाहिने शंखको दर्शन गरी हेरौं आज २०७६ कार्तिक १५ गते शुक्रबारको राशीफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – धार्मिक÷सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । पारिवारिक समस्याहरू हल हुनेछन् । घरायसी र दाम्पत्य सम्बन्धमा सुमधुरता...बाँकी

    दुईभन्दा बढी बच्चा जन्माउनेले सरकारी जागिर नपाउने

    भारतको आसाममा दुईभन्दा बढी बच्चा जन्माउनेहरुले सरकारी जागिर नपाउने भएको छ ।असामको मन्त्रीमण्डलले गत सोमबार सो निर्णय गरेको हो ।उक्त निर्णय आगामी जनवरी १, २०२१ देखि लागू हुनेछ । सानो परिवारको मान्यतालाई स्थापित गर्नको लागि...बाँकी

    किन गोप्य प्रधानमन्त्री ओली र भेनेजुयलाका राष्ट्रपति मदुरोबीचको भेटवार्ता ?

    काठमाडौं, । गत साता असंलग्न राष्ट्रको १८ औं सम्मेलनमा सहभागी भएकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तर कोरियाका एक मन्त्रीस्तरका नेता र भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा अजरबैजानको राजधानी बाकुमै रहेका...बाँकी

    बलात्कार प्रयासको आरोप लागेपछि बालुवाटारबाट प्रचण्ड निवास नजिकै बसाईं स-यो महरा परिवार

    बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको परिवारले बालुवाटारको सरकारी निवास छाडेको छ ।महरा परिवार २९ असोजमा बालुवाटार छाडेर हिंडेको हो । स्रोतका अनुसार महरा परिवार ललितपुरको खुमलटारमा घर घाडामा लिएर सरेको छ...बाँकी

    निर्मल पूर्जाले बनाए नयाँ कीर्तिमान, ७ महिनामा विश्वका १४ हिमाल आरोहण

    म्याग्दीः ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल चढेर म्याग्दीका निर्मल पूर्जाले विश्व रेकर्ड कायम गरेका छन्। सोमबार चीनको तिब्वतमा अवस्थित शिशापङ्मा हिमालको चुचुरोमा पुगेसँगै सात महिनामा विश्वका सबै ८ हजार मिटरभन्दा अग्ला हिमाल...बाँकी

    भारतबाट नेपाल भित्रीएको चामलमा प्लाष्टिकको चामल मिसाएर पठाउने गरेको गम्भीर खुलासा

    काठमाडौ । नेपालमापनि नक्कली चामलको बिगबिगी देखिएको छ । प्लाष्टिक चामल भित्रिएको तथ्य बाहिर आएसँगै सचेतना फैलाउन थालिएको छ । नेपालभर पाइने भारतमा उत्पादित सोनाशक्ति ब्राण्डको चामलमा प्लाष्टिक चामल मिसाईएको भेटिएपछि बिक्री वितरणमा रोक लगाइएको...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं