SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार

    लोक दोहोेरी गित प्रतिष्ठानको केन्द्रिय सदस्यमा गन्डकी प्रदेश भुगोलबाट अखेलीको उम्मेद्बारी घोषणा

    पोखरा । राष्टिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालको आगामी निर्वाचनमा गन्डकी प्रदेश भुगोलबाट चर्चित लोक तथा दोहोरी गायक तथा संञ्चारकर्मी कृष्ण अखेलीले केन्द्रिय सदस्यमा आफ्नो उमेद्बारी रहने घोषणा गरेका छन् । सुचनाकेन्द्र डटकमसँग कुरा...बाँकी

    शिक्षक शर्माले गरे अध्यापनरत विद्दालयका २२ जनालाई न्यानो कपडा वितरण

    निर्मल पौडेल कुस्मा पर्वत । पर्वतको कुस्मा नगरपालिका ४ छमर्केमा अवस्थित जनजागृत प्राथामिक विद्दालयका २२ जना विद्दार्थीहरुलाई सोही विद्दालयका शिक्षक भोलानाथ शर्माले स्वीटर वितरण गरेका छन् । मंगलवार विद्दालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरि विद्दालयका...बाँकी

    चर्चित हत्याकाण्ड निर्मला हत्या प्रकरणः दोषी दिलीपसिंह विष्ट नै !

    कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले प्राविधिक टोलीले डीएनएलाई प्रमाण मान्न नसकिने ठहर गरेपछि अनुसन्धानमा सहज भएको बताएका छन् । दिलीपसिंह विष्टविरुद्ध निर्मलाकी आमा दुर्गादेवीले दिएको किटानी जाहेरीबारे बुझ्न गएको टोलीसँग प्रजिअ वैद्यले दिलीपविरुद्ध दर्ता...बाँकी

    हटाइने मन्त्रीहरूबारे टुंगो, यी मन्त्रीहरुको बिषयमा ओली प्रचण्डको कुरै मिलेन

    काठमाडौं, । मन्त्रिपरिषद् पुनर्गठनबारे नेकपाका दुई अध्यक्षबीच भएको छलफलमा आफूहरूबीचकै कार्यविभाजनको विषय पनि उठेको छ । विगतका सहमतिप्रतिको बुझाइ फरक–फरक हुन थालेपछि मन्त्रिपरिषद् हेरफेरसँगै दुई अध्यक्षका भूमिकाको पनि व्याख्या हुनुपर्ने धारणा पूर्वमाओवादी पक्षबाट आएको हो । मन्त्रिपरिषद्...बाँकी

    भारतिय सेनामा कार्यरत नरेश र जापानमा रहेका गायक सुर्यले खुकुरीले टाउको छिनाएको सम्झना गर्न भारतलाई आग्रह (भिडियो सहित)

    तिलक बोहरा काठमाण्डौ, – यती बेला नेपाली जनताको रगत उम्लिरहेको छ त्यो नेपाली रोजगारको शिलशिलामा इन्डिया,जापान,मलेसिया,सिउदीअरब,कतार चाहे बिश्वको कुनै पनि कुनामा होस ।बाध्यताले परदेशीनु परे पनि मातृभुमीको कती माया र मोह हुन्छ भन्ने कुरा नेपालीहरूले...बाँकी

    प्रधानमन्त्री ओलीले नेपाली भुमिबाट सेना फिर्ता लैजाउ भन्दै चेतावनी दिएपछि भारतमा रुवाबासी

    काठमाडौं । नेपाली भुभाग मिचेको भारतलाई प्रधानमन्त्री केपी ओलीले कालापानीबाट सेना हटाउन चेतावनी दिएपछि भारतीय मिडियाले यसलाई ‘मसला’ बनाएका छन् । गत आइतबार प्रधानमन्त्री ओलीले नेपाली भूमि नमिच्न र सीमामा तैनाथ सेना फिर्ता गर्न भारतलाई...बाँकी

    मनकामना मन्दिरको दर्शन गर्दै आज कार्तिक ०३ गते सोमबारको राशिफल हेर्नुहोस

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) तपाईको बिरुद्ध नकारात्मक कैचि चलाउनेहरु आफै किनारा लाग्नेछन् । कुनै प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई पछि छोड्दै तपाईनै अग्र स्थानमा आउनु हुनेछ । राजनिति तथा समाजसेवामा लामो समय देखि समय दिनुहएकोछ भने पद प्राप्तीको गतिलो योग...बाँकी

    जीर्ण अबस्थामा नेपाल भारत सिमानाका सिमास्तम्भहरु

    कृष्णनगर,कपिलवस्तु मंसिर २ कपिलवस्तुको कृष्णनगरमा रहेको नेपाल भारत सिमाना दासगजा सिमास्तम्भ जीर्ण अवस्तामा रहेको छ। मर्मत सभ्भारको आभवमा कृष्णनगरको भिल्मी र बगही को बीचमा रहेको सिमास्तम्भ जीर्ण हुदै गएको छ। भिल्मीको पश्चिम र बगही को...बाँकी

    सीनियर डिस्ट्रिक्ट एडवाईज़र लायन दिनेश चन्द्र गुप्ता सम्मानित

    कपिलवस्तु, कृष्णनगर । लायन्स क्लबस इन्टरनेशनल डिस्ट्रिक्ट 325B2 Nepal को सेकेन्ड डिस्ट्रिक्ट कैबिनेट मिटिंग गैडाकोट नवलपुर मा सम्पन्न इन्टरनेशनल प्रेसिडेंट को एपीरेशेशन सर्टीफिकेट बाँट सराहनीय कार्य गर्नु भएको मा सीनियर डिस्ट्रिक्ट एडवाईज़र लायन दिनेश चन्द्र गुप्ता...बाँकी

    भारतका धुन्दुकारीहरूले नेपालकै सिमानाभित्र फाेटाे खिच्न राेक लगाए

    काठमाडाैं,। भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सीमा क्षेत्रमा रहेको सन्दकपुर (३ हजार ६ सय ३६ मिटर उचाइ) को भ्यु–प्वाइन्टमा जान पर्यटकलाई निषेध गरेको छ। एसएसबीले तीन देशका हिमालको दृश्यावलोकन गर्न सकिने सन्दकपुरको चुचुरोमा जान...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं