SuchanaKendra

  • Radio Kushum


  • आज : २०८१ कात्तिक ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

    गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार

    कश्यप गोत्रिय अधिकारी बन्न्दु प्रतिष्ठानको अधिबेशन सम्पन्न, हेम अधिकारिको अध्यक्षतामा १३ सद्स्य कार्यसमिति सर्बसम्मत

    पर्वत । कश्यप गोत्रिय अधिकारी बन्न्दु प्रतिष्ठान पर्वतको चौथो जिल्ला अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले हेम अधिकारिको अध्यक्षतामा १३ सद्स्य कार्यसमिति सर्बसम्मत रुपमा चयन गरेको नर्वनिर्वाचि सचिव राम अधिकारीले सुचनाकेन्द्र डटकमलाई बताएका छन् ।...बाँकी

    साझा समाबेशी प्यानलका गाेपी अधिकारीको निर्वाचन परिचालन सचिवालय शुरु

    पर्वत । उद्योग बाणिज्य संघ पर्वतकाे निर्वाचन नजिकिदै गर्दा साझा, स्वतन्त्र, समाबेशी व्यावसायिक प्यानलका अध्यक्ष गाेपी अभिकारी सहित प्यानलकाे निर्वाचन परिचालन सचिवालय स्थापना गरिएको । कुश्मा बजार वडा नम्बर ५ काे मिलनचाेकमा निर्वाचन नजिकिएकाे अबस्थामा...बाँकी

    उद्योग वाणिज्य संघ पर्वतको निर्वाचन सरगर्मी,  शिव शर्मा पौडेलको नेतृत्वमा साझा प्यानल लड्ने

    पर्वत : आउँदो चैत ७ गते हुन लागिरहेको पर्वत उद्योग वाणिज्य संघ १७ औँ अधिवेशनको लागि लामो समयसम्म व्यापार व्यवसायमा आवद्ध रहेका व्यवसायीहरुले व्यवसायिक साझा समूह बनाएर उम्मेद्वारी घोषणा गरेका छन् । सदरमुकाम कुस्मा बजार...बाँकी

    दोश्रो राष्ट्रिय मगर महोत्सव खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि टाईगर ग्रुप, पोखरा लाई

    गोबिन्द, पर्बत  । एतिहासिक दोश्रो राष्ट्रिय मगर महोत्सव २०७७  अन्तर्गत आज एघारौ दिनमा भएको खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागी भएको भिडन्तमा टाईगर ग्रुप, पोखराले बाजी मारेको छ । टाईगर ग्रुप, पोखराले जिल्ला भलिबल संघ,...बाँकी

    प्रवासीको आर्थिक सहयोग मृगौला पिडितलाई

    पर्वत÷ विदेशमा बस्ने प्रवासी नेपालीहरुको सहयोगमा संकलित रकम १ लाख २ हजार रुपयाँ पर्वत जिल्लाको कुश्मानगरपालिका १२ ठुलीपोखरीका मृगौला पिडित विष्णु परियारलाई हस्तातरण गरिएको छ । स्थानिय सामाजिक अभियान्ता काशी सुनारको पहलमा संकलनगरिएको सो रकम...बाँकी

    दोश्रो राष्ट्रिय मगर महोत्सव पुरुष भलिबल प्रतियोगिता: खानीगाउँ (ए) ले विनामारे फेन्सी स्टोर्स लाई हराउदै तेस्रो स्थान पक्का गर्यो

    गोबिन्द, पर्बत  । एतिहासिक दोश्रो राष्ट्रिय मगर महोत्सव २०७७  अन्तर्गत आज एघारौ दिनमा भएको खुल्ला पुरुष भलिबल प्रतियोगिताको तृतीय  स्थानको लागी भएको खेलमा खानीगाउँ (ए) ले विनामारे फेन्सी स्टोर्स लाई हराउदै  तेस्रो स्थान पक्का गरेको...बाँकी

    आमाको खुट्टा मुनि स्वर्ग रहेको छ :-मसहूद खां नेपाली

    कृष्णनगर,  । महिला सुरक्षा,सम्मान र रोजगार समृद्ध नेपाल को आधार भन्ने राष्ट्रीय नाराका साथ कपिलवस्तुको कृष्णनगर नगरपालिकाको सभा हालमा १११औं अन्तर्राष्ट्रीय महिला दिवस मनाएको छ। कृष्णनगर नगरपालिकाको आयोजना र इलाका प्रहरी कार्यलय कृष्णानगर, आफन्त नेपाल, शान्ति...बाँकी

    टाईगर ग्रुप, पोखरा खानीगाउँ (ए) लाई हराउदै फाईनलमा प्रबेश, उपाधिका लागी जिल्ला भलिबल संघ, पर्बत र टाईगर ग्रुप पोखरा फाईनल मा भिड्ने

    गोबिन्द, पर्बत  । एतिहासिक दोश्रो राष्ट्रिय मगर महोत्सव २०७७  अन्तर्गत आज दशौ दिनमा भएको खुल्ला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलको दोश्रो खेलमा टाईगर ग्रुप, पोखराले  खानीगाउँ (ए) लाई निकै नै रोमान्चक तरिकाले हराउदै फाईनलमा प्रबेश गरेको...बाँकी

    जिल्ला भलिबल संघ, पर्बतले रोचक खेलमा विनामारे फेन्सी स्टोर्स लाई हराउदै दोश्रो राष्ट्रिय मगर महोत्सव खुल्ला पुरुष भलिबल प्रतियोगिताको फाईनल प्रबेश

    गोबिन्द, पर्बत  । एतिहासिक दोश्रो राष्ट्रिय मगर महोत्सव २०७७  अन्तर्गत आज दशौ दिनमा भएको खुल्ला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलको पहिलो खेलमा जिल्ला भलिबल संघ, पर्बतले विनामारे फेन्सी स्टोर्स लाई निकै रोमान्चक खेलमा हराएको छ। बेस्ट...बाँकी

    आज पर्वतमा पहिलो पटक चर्चित गायक राजु लामाको कन्सर्ट

    बैकुण्ठ गिरी । पर्वतमा पहिलो पटक सांगीतिक समूह मंगोलियन हार्टका भोकलिस्ट राजु लामाको सांगितिक कन्सर्ट हुदैछ । दिउसो ३ बजेबाट दोस्रो मगर महोत्सवमा गायक राजु लामाको प्रस्तुती हुनेछ । नेपाली गित संगितको क्षेत्रमा सर्बाधिक चर्चामा...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं