SuchanaKendra

  • Radio Kushum


  • आज : २०८१ कात्तिक १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

    गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार

    मैले चुनावमा गरेका प्रतिबद्धता ३ महिनाभित्रै पुरा हुन्छन् : शिव पौडेल

    पर्वत । यहि चैत ७ गते उद्योग बाणिज्य संघको निर्वाचनमा व्यवसायिक साझा समुहबाट अध्यक्षका उम्मेदवार शिव शर्मा पौडेलले आफुले गरेका प्रतिवद्धता चुनाव जितेको ३ महिनाभित्रै पुरा भएको मतदातालाई महसुस गराउने दाबी गरेका छन् । मतदाताहरुसंगको...बाँकी

    यस्तो दर्बिलो इतिहास बोकेका गोपी अधिकारी पर्वत उद्योग बाणिज्य संघको अध्यक्षमा लड्दै

    पर्वत । नीजि क्षेत्रका ब्यवसायीहरुको नयाँ नेतृत्व चयनका विषयमा यति बेला पर्वत जिल्ला निर्वाचनमय भएको छ । पर्वत उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि आगामी चैत ७ गते हुने निर्वाचनमा दुई पक्षले उमेदवारी दिएका...बाँकी

    भारतका प्रसिद्ध कवि प्रोफेसर शहपर रसूल मदरसा संघद्वारा सम्मानित

    कृष्णनगर,कपिलवस्तु, । भारतका प्रसिद्ध कवि जामिया इस्लामियाका प्रोफेसर र जामिया इस्लामिया विश्वविद्यालय दिल्ली उर्दु शाखाका पूर्व अध्यक्ष तथा प्रसिद्ध शिक्षा विज्ञ र उर्दु साहित्यमा धेरै पुस्तकहरु लेखेर भारतमा पटक पटक पुरस्कृत भएका प्रोफेसर शहपर रसूल...बाँकी

    कृष्णानगरमा इत्तेहाद नेपालले दरगाहें आला हजरत बरेली शरिफको टोलीलाई गर्यो स्वागत

    कृष्णनगर, कपिलवस्तु  । छिमेकी मित्र राष्ट्र भारतको उत्तर प्रदेशको बरेली जिल्लामा रहेको दरगाहें आला हजरत बरेली शरिफ ऐतिहासिक धार्मिक मुस्लिम समुदायको आस्था केन्द्रको रुपमा चर्चित स्थल रहेको छ। उक्त स्थलको प्रमुख सज्जादा नशीन (धर्म गुरु)हजरत...बाँकी

    साझा, स्वतन्त्र र समाबेशी उम्मेदवार गोपी अधिकारीको प्यानलबाट २३ जनाले गरे मनोनयन दर्ता (फोटो फिचर सहित)

    पर्वत, । आउँदो चैत ७ गते हुन लागिरहेको पर्वत उद्योग वाणिज्य संघ १७ औँ अधिवेशनको लागि साझा, स्वतन्त्र र समाबेशी उम्मेदवार गोपी अधिकारीको प्यानलबाट नयाँ कार्यसमितिको लागि २३ जनाले मनोनयन दर्ता गराएका छन् । अधिकारीको...बाँकी

    उद्योग बाणिज्य संघ पर्वतको चुनावमा नवराज भण्डारीलाई यसकारण मतदान गरौं

    पर्वत । लामो समय देखि व्यावसायीक क्षेत्रमा काम गरीरहेका नवराज भण्डारी कुश्मा बजार र पर्वत जिल्लाको लागि चिने जानेको नाम नै हो । सामाजीक क्षेत्रमा नवराज भण्डारीले गरेको कयौं कामहरु छन् । जिवनको उर्जाशिल समयमा...बाँकी

    शिव शर्मा पौडेल नेतृत्वलाई नैे पर्वत उद्योग वाणिज्य संघको अधिवेशनमा भोट किन ?

    आउँदो २०७७ चैत ७ गते हुने पर्वत उद्योग वाणिज्य संघको अधिवेशनमा लोकतन्त्र पक्षधर व्यवसायीहरुका तर्फबाट हामीले उम्मेदवारी दिने जानकारी गराउन चाहन्छौं । विधि, पद्धति, पारदर्शिता जस्ता लोकतन्त्रका आधारभूत मान्यतालाई आत्मसात गर्दै पर्वत उद्योग वाणिज्य संघको...बाँकी

    शिब शर्मा पौडेल प्यानल सक्षम र योग्य भएकाले चुनाव जित्ने दाबी

    पर्वत । पर्वत उद्योग वाणिज्य संघ पर्वतको निर्वाचन चैत ७ मा हुँदैछ । पर्वतमा निर्वाचन नजिकिँदै गर्दा चुनावी प्रचार तिव्र हुँदैछ । शिव शर्मा पौडेल र गोपी अधिकारीको प्यानल जिल्लाका विभिन्न स्थानमा पुगेका छन् ।...बाँकी

    गोपी अधिकारीको नेतृत्वको समावेशी प्यानललाई निर्वाचन जित्न सोचेभन्दा सहज

    पर्वत÷पर्वत उद्योग बाणिज्य संघको आगामी चैत ७ गते हुने निर्वाचनको मनोनयनको पूर्व सन्धामा गोपी अधिकारीको नेतृत्वको समावेशी प्यानललाई निर्वाचन जित्न सोचेभन्दा सहज भएको छ । लोकतान्त्रिक प्यानलको रुपमा शिब शर्मा पौडेल नेतृत्वमा रहेको प्यानलका ७...बाँकी

    केपी ओलीलाई सरकारबाट जसरी पनि बिदा गरिन्छ : कांग्रेस बरिष्ठ नेता पौडेल

    रविन सुवेदी, सुचनाकेन्द्र डटकम पर्वत । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले केपी ओलीलाई सरकारमा १ दिन पनि बस्ने अधिकारी नभएको बताएका छन् । आज प्रेस युनियन पर्वतले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रम यस्तो बताएका...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं