SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, भिडियो, मुख्य समाचार, राजनीति

    बालुवाटार पार्टीको आदेशमा चल्नुपर्छ, अन्यथा जनताका काम कसरी हुन्छन् : गिरी

    बैकुण्ठ गिरी, पर्वत । नेपाल कम्युनिष्ट पार्टी नेकपामा युवा नेता शंकर गिरीले सरकार पार्टीको आदेशमा चल्नु पर्ने बताएका छन् । पछिल्लो समय सरकारले मनलाग्दी काम गरेको आरोप लगाउँदै नेकपाले सरकार चलाएको अनुभव कम हुन लागेको...बाँकी

    मैले देशका लागि प्रधानमन्त्री छाड्न मिल्दैनः ओली

    प्रधानमन्त्री केपी ओलीले आफूले राजीनामा नदिने प्रस्ट पारेका छन् । सत्तारुढ दल नेकपाभित्र आफूविरुद्ध घेराबन्दी भइरहेका बेला बुधबार प्रधानमन्त्री ओलीले आफूले राजीनामा दिने भन्ने कुरा बेकारको भएको बताएका हुन् । ‘म कतै पसे भने सञ्चारमाध्यममा...बाँकी

    कायापलट भएको होईन, सुबिधा सम्पन्न बन्दै गएको छ पर्वत जिल्ला अस्पताल : अध्यक्ष गोबिन्द पहाडी

    बैकुण्ठ गिरी, पर्वत । कुनै समय पर्वत जिल्लाको एकमात्र सरकारी जिल्ला अस्पतालको रुपमा रहेको पर्वत जिल्ला अस्पताल रेफर सेन्टर जस्तै थियो । बिरामी भएका मानिसहरु अस्पताल त जान्थे तर उपकरण तथा दक्ष जनशक्त्तीको आभावमा उपचार...बाँकी

    मंगल प्रसाद गुप्ताद्वारा विजया दशमी, दिपावली तथा छठको शुभकामना व्यक्त

    कपिलवस्तु । जसपा नेपाल का सक्रिय , इमानदार, जुझारू, कर्मठ, मधेस आन्दोलनको सफल नेतृत्व कर्ता क्रान्तिकारी ,बुद्धिमान, अतिमिलानसार, राम्रो सुझबुझ भएका नेता मंगल प्रसाद गुप्ताले नेपाली हरूको महान चाड विजया दशमी , दिपावली तथा छठको...बाँकी

    एकाएक नेपाल किन आए किन आए रअ प्रमुख ? सानेपा र नक्सालमा गोप्य भेटघाट

    भारतीय गुप्तचार संस्था ‘रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्त गोयलसहित नौजनाको टोली काठमाडौँ आउनुमा सत्तारुढ नेकपाभित्रको विवादलाई गिजोल्नुबाहेक अन्य खास केही नभएको सुरक्षा अधिकारीहरुको छ । भारतसँग सीमा विवाद चुलिएका बेला सत्तारुढ दल...बाँकी

    जथाभावी आयुर्वेदिक औषधि कोरोनाका लागि भन्दै खाँदै हुनुहुन्छ ? होसियार !

    कोरोना भाइरस (कोभिड–१९) बाट लड्न रोग प्रतिरोधात्मक क्षमता बढाउन मानिसले आयुर्वेदिक औषधि जथाभावी प्रयोग गर्न थालेको पाइएको छ । मात्रा नमिलेको र पहिलादेखि लागेका रोगको ख्यालै नगरी मात्रा नमिलेको जडीबुटी खानु शरीरका लागि घातक हुने...बाँकी

    प्रधानमन्त्री भेट्न गुप्तचर संस्थाका प्रमुख विमान चार्टर्ड गरेर आउनु सार्वभौम देशको दुर्भाग्य

    गुप्तचर संस्थाको प्रमुख विमान चार्टर्ड गरेर नेपालका प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीलाई भेट्न आएको विषयलाई कूटनीतिज्ञहरूले एउटा सार्वभौम देशको दुर्भाग्य भनेका छन् । ‘हाम्रा प्रधानमन्त्रीले उताका प्रधानमन्त्रीसँग, मन्त्रीले मन्त्रीसँग र गुप्तचरका हाकिमले उनकै समकक्षीसँग वार्ता गर्नुपर्ने हो...बाँकी

    साँसदको कामले मख्ख बिहादी गाउँपालिका, कालोपत्रे सडकको सांसद गिरीद्धारा शुभारम्भ

    पर्वत । जिल्लाको विहादी गाउँपालिका वडा न २ बरौचौरका खहरे खोला देखि रानीपानीको पोखरेचौर हुँदै वहाकी जोड्ने सडकमा कालोपत्रेको काम शुरु भएको छ । एक कार्यक्रमका वीच प्रतिनिधि सभाका सांसद पदम गिरीले उक्त सडक खण्डमा...बाँकी

    धमाधम कोरोना कहरमै सैन्य तालिम गराउँदै विप्लव

    मंसिर ८ गते नेत्रविक्रम चन्दको नेकपाले स्थापना दिवस धुमधामसँग मनाउने भनेको छ । प्राप्त जानकारीअनुसार त्यसदिन सैन्य शक्ति प्रदर्शन गर्ने योजनाअनुसार अहिले विभिन्न जिल्लामा प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्...बाँकी

    जसपाद्वारा प्रदेशको नाम र पहिचानको अधारमा प्रदेशको नामांकरण गर्न संशोधन प्रस्ताव दर्ता

    कपिलवस्तु,   जसपा प्रदेश नं ५ का प्रदेश सांसद हरू द्वारा सभामुख समक्ष प्रदेश प्रदेश ५ को नाम पहिचानको अधारमा ” थरुहट अवध मगरात” प्रदेशको नामांकरण गर्न संशोधन प्रस्ताव दर्ता गराएको छ। जसपा द्वारा प्रदेश ५...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं