SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार

    नेपाल टेलिकमले दियो पहिलोपटक यस्तो राम्रो अफर ! अब सस्तोमै पाइने भयो यस्तो सुविधा !

    नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर उपलब्ध गराउने भएको छ । टेलिकमले आज प्रेस विज्ञप्ति जारी गरी उक्त अफरअन्तर्गतको सेवा आजदेखि ९० दिनसम्म लिन सकिने व्यवस्था गरिएको जनाएको छ । यसअघि...बाँकी

    राष्ट्रिय संगीतकर्मी संघ कास्कीको अध्यक्षमा कार्की

    पोखरा । राष्ट्रिय संगीतकर्मी संघ कास्कि जिल्ला समितिको प्रारम्भिक साधारणसभाले आयुश जंग कार्की को अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति चयन गरेको छ ।समितिको वरिष्ठ उपाध्यक्षमा सन्तोष वराल, महिला उपाध्यक्षमा शुष्मा विसि, महासचिवमा ऋषिराम दाहाल, सचिवमा...बाँकी

    आईसिएन बडिबिल्डिङ्मा पोखराका सुजनलाई दुई स्वर्ण

    पोखरा। अष्टे«लियाको तास्मानियामा भएको आईसिएन (आई कम्पिट नेचुरल) बडिबिल्डिङ् प्रतियोगितामा पोखरा न्यूरोडका सुजनकुमार शिल्पकारले दुईवटा स्वर्णपदक जितेका छन् । हाल अष्टे«लियाको तास्मानिया स्थित लन्सेस्टनमा बसोबास गरिरहेका शिल्पकारले त्यहाँको कण्ट्रि क्लवको प्रतिनिधित्व गर्दै फिजिक क्याटागोरी (शरिर...बाँकी

    श्री कालिका भगवतीले हामी सबैको रक्षा गरुन, २०७६ कार्तिक १ गते शुक्रबार तपाईंको आजको राशिफल

    मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ – प्रियजनको स्वास्थमा सामान्य खरा बि आउनाले मान सीक स मस्या आईपर्न सक्नेछ । बाणीमा मधुरता छाउनाले कुल कुटुम्बहरुको साथ सहयोगमा बृद्यिहुने योग...बाँकी

    नकुल शाही भन्छन् : राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटी वा अध्यक्षमा आफ्नो दाबी छैन

    सम्राट जिसी, रुपन्देही । राष्ट्रिय युबा संघ नेपालको केन्द्रिय कमिटि घोषणा भैसकेको छ । साबिक युबा संघ नेपालका केन्द्रिय सदस्य एबम साबिक युबा संघ नेपाल रुपन्देहीका जिल्ला अध्यक्ष एबम बुटवल उपमहानगर पालिका ११ का जनप्रती...बाँकी

    पर्बत जेसीजले पहिलो पटक पर्वत जिल्ला स्तरीय अन्तर मा.वि. जेसीज कप सेभेन ए साईड रनिङ शिल्ड फुटवल प्रतियोगीता आयोजना गर्ने

    गोविन्द रिजाल, पर्बत कुश्मा ।राष्ट्र निर्माणका अभियन्ता एवं परिबर्तनका सम्बाहक १८ देखि ४० बर्षसम्मका युवाहरुमा निहित जोश र जाँगरलाई विधिको शासन, आर्थिक न्याय, बिश्व बन्धुत्व र मनबताको सेवामा समाहित गराउदै तालिम र अभ्यासको माध्यमबाट युवाहरुको...बाँकी

    हालसम्मकै उच्च मूल्य- १ करोड ४६ लाख, ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता सन्दीपले खेल्ने

    काठमाडाैँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले इंग्ल्याण्ड र वेल्समा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता बर्मिङ्गम फिनिक्सबाट खेल्ने भएका छन् । बुधबार राति भएको ‘द हन्ड्रेड’ ड्राफ्टबाट सन्दीप बर्मिङ्घम फिनिक्समा अनुबन्धित...बाँकी

    बलियो बन्दै कुल आचार्य : एनआरएन विश्व सम्मेलन महेश श्रेष्ठ र गौरी जोशी पनि आचार्य कै समूहमा

    काठमाडौं । गैरआवासीय नेपाली संघको नयाँ नेतृत्व चयन गर्नका लागि केहीबेरपछि मतदान सुरु हुँदैछ । मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता, दावी विरोध लगायतका सम्पूर्ण कार्य सकिएपछि मतदान सुरु हुने भएको हो । अध्यक्षका प्रत्यासी एवम्...बाँकी

    आजबाट दिउँसो १२ बजेपछि यी राशीहरुमा आउदैछ परिवर्तन, ३० आश्विन २०७६ बिहिवारको राशिफल हेर्नुहोस !

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यक्तिगत महत्त्वाकाङ्क्षा र चाहना थाती राखी काम गरेमा भाग्यबृद्धि हुनसक्छ । नवौं भावमा चन्द्रमा रहेकाले सुखसुविधा र आनन्द प्राप्तिका लागि मन लालायित बन्नसक्छ । आज...बाँकी

    यस्तो भिडियो बाहिर आएपछि सोनिका रोकाय बारे मुख खोले पुर्व युबराज पारस शाहले…

    काठमाडौं । पछिल्लो समय चर्चामा रहेका पुर्व युवराजा पारस शाहले आफु राजा नभएको बताएका छन् । मोडल तथा युट्युबर सोनिका रोकायासँगको हिमचिमका कारण चर्चाका आएका शाहले आफू राजा हुने मानिस नभएको बताएका हुन् । पारसले...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं