SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    पोखरा १ को तिज गित प्रतियोगितामा नमुना प्रथम

    पोखरा महानगर पालिका वडा नं.१ ले हरितालिका तीज पर्वको अवसरमा अन्तर आमा समुह तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ।संस्कृत मा. बि.को सहकार्यमा वडा भित्रका ११ वटा समुहले सहभागिता जनाएकाे प्रतियोगितामा नमुना आमा समुह प्रथम भएको...बाँकी

    एक्लोपनको गम्भीर समस्या जापानमा: ४ हजार जनाको शव एक महिनापछि मात्रै भेटियो

    काठमाडौं । जापानमा यस वर्षको पहिलो ६ महिना अवधिमा ४० हजार जना मानिस घरमै एक्लै मृत फेला परेका छन् । जापान पुलिसले हालै सार्वजनिक गरेको रिपोर्टले एक्लोपनका कारण ठूलो संख्यामा मृत्यु भएको देखाएको हो ।...बाँकी

    कास्की काँग्रेसमा विशेषज्ञ वृत्त गठन, पालिखे, थापा, श्रेष्ठ, सिग्देल, देवकोटा र गुरुडलाई मनोनित

    शिशिर पौडेल,पोखरा। नेपाली काँग्रेस कास्कीले विशेषज्ञ वृत्त वनाउने निर्णय गरेको छ । जिल्ला कार्य समिति वैठकले पार्टीलाई आवश्यक राय, सल्लाह तथा सुझाव दिनको लागि निर्माण गरिएको विशेषज्ञ वृत्तमा समाजको विभिन्न क्षेत्रमा विज्ञता हासिल गर्नुभएका व्यक्तित्वहरुलाई...बाँकी

    बिन्ध्यवासिनीमा तीज गीत प्रतियोगिता

    पोखरा ,शिशिर पौडेल । पोखराको बाटुलेचौरस्थित बिन्ध्यवासिनी माध्यमिक विद्यालयमा अन्तर सदनात्मक र खुल्ला तीज गीत प्रतियोगिता सम्पन्न भएको छ ।नेपाली महिलाको महान पर्व हरितालिका तीजको अवसरमा विभिन्न तहका विद्यार्थीलाई तीजको परम्परा र मौलिक भाकाको विषयमा...बाँकी

    कृष्णनगरमा तिज बिशेष शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम सम्पन्न

    अजय मिश्र, कृष्णनगर। नजिकिँदै गरेको हरितालिका तिजको अवसरमा सुपा देउराली महिला समूह कृष्णनगरको आयोजना तथा कृष्णनगर नगरपालिकाको सहयोगमा शुकामना आदान प्रदान तथा तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । कृष्णनगर नगरपालिका वडा नं १...बाँकी

    ५ वर्षे हदम्याद भ्रष्टाचार विधेयकबाट हट्यो

    काठमाडौं । भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकबाट भ्रष्टाचारको अनुसन्धानका लागि प्रस्तावित पाँच वर्षे हदम्यादको प्रावधान हटेको छ ।शुक्रबार बसेको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले सर्वसम्मति रुपमा भ्रष्टाचारको अनुसन्धानमा हदम्याद...बाँकी

    गोला प्रथाबाट छान्यो इजरायलले केयर गिभरमा लैजाने २२ सय नेपाली

    काठमाडौं । इजरायलले केयर गिभरका लागि लैजाने २२ जना नेपाली गोला प्रथाबाट छनोट गरेको छ । इजरायलको जनसंख्या तथा अध्यागमन प्राधिकरण (पिवा) ले गोला प्रथामार्फत दुई हजार २०४ जना नेपाली कामदारको छनोट गरेको हो ।...बाँकी

    गण्डकी मेडिकल कलेजले चार अर्ब लगानी थपेर भौतिक पूर्वाधारको क्षमता बढाउने

    पोखरा ।पोखराको गण्डकी मेडिकल कलेजले चार अर्ब लगानी थपेर भौतिक पूर्वाधारको क्षमता बढाउने भएको छ ।हाल ५५० शय्याको मेडिकल कलेजलाई बढाएर ७५० शय्या क्षमताको बनाउने योजना छ । यसबाट चिकित्सा शिक्षा अझै व्यवस्थित बन्ने गण्डकी...बाँकी

    पार्टीभित्र कुनै आन्तरिक विवाद नरहेकोसाथै,राम्रो टिम बनेपछि नेतृत्व छोड्छु : प्रचण्ड

    सुर्खेत । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राम्रो टिम बनेपछि पार्टीको नेतृत्व छोड्ने बताएका छन् । पार्टीको कर्णाली प्रदेशस्तरीय परामर्श बैठकमा सहभागी हुन सुर्खेत आएका प्रचण्डले भने, ‘म अब ७० कट्दै छु, सधैँ नेतृत्वमा...बाँकी

    उद्योग बाणिज्य संघमा तेस्रो पुस्ता

    पोखरा ।पोखरा उद्योग बाणिज्य संघको कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएका सौगात थापा तेस्रो पुस्ता हुन् । पोखराको व्यवसायिक घराना अंशुभरा ग्रुपका प्रबन्ध निर्देशक थापा अघि कार्यसमितिमा तेस्रो पुस्ताको आगमन भएको देखिदैन । पहिलो र दोस्रो...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं