काठमाडौं, । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सानु भण्डारीले डा. इन्द्रजीत राईबाट आफू ठगिएको बताएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा अरुबाट पैसा उठाएको इन्कारी बयान दिएका भण्डारीले बरु आफूलाई नै नक्कली शरणार्थी बनाई...बाँकी
काठमाडौ । सरकारले टीकापुर घटनामा जन्मकैदको सजाय भएका रेशम चौधरीलाई आममाफी दिने तयारी गरेको छ। गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिले दिने आममाफीमा यसपालि चौधरीलाई पनि समेट्न प्रस्ताव राष्ट्रपति कार्यालय पुगेको छ। राष्ट्रपति रामचन्द्र पौडेलका कानुनी सल्लाहकार...बाँकी
बाग्लुङ । सहकारीबाट करोडौं अपचलनको आरोपमा फरार ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई नेकपा एमालेले निलम्बन गरेको छ। नेपाली एमालेका गण्डकी प्रदेश कमिटी सदस्य हुन्। एमाले गण्डकी प्रदेश कमिटीको कार्यालय बैठकमार्फत नेपालीलाई निलम्बन गर्ने निर्णय गरेको...बाँकी
काठमाडौं । ‘बलेको आगो सबैले ताप्छन्, निभेको आगो कसले ताप्ने’ भन्ने लोकोक्ति नै छ । यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टी बलेको आगो हो । पार्टी गठन भएको ६ महिनामै २१ सांसद जितेपछि अहिले त्यो पार्टीका नेताको...बाँकी
काठमाडौं, । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपित जसलाई प्रहरीले बोलायो त्यसले बयान दिनुपर्न बताएका छन्। बुधबार संसद् भवन बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै भट्टराईले शरणार्थी प्रकरणमा आरोपित जसलाई प्रहरीले बोलायो त्यसले...बाँकी
काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले बयानका क्रममा नाम लिएका व्यक्तिसँग प्रहरीले बयान लिन सक्ने बताएका छन् । बुधबार संघीय संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै उनले कसैले...बाँकी
काठमाडौं, । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले सदन रेस्लिङ क्लबजस्तो लागेको टिप्पणी गरेका छन् । संसद्मा सत्ता पक्ष र प्रतिपक्षबीचको आरोप प्रत्यारोपका कारण दैनिक दश लाख भन्दा बढी खर्च भइरहेको...बाँकी
काठमाडौं, । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको रिटमा १७ गते सुनुवाई हुने भएको छ । लामिछानेको सांसद पद अयोग्यताको प्रश्न उठाउँदै युवराज सफलले सर्वोच्चमा रिट लगेका थिए । उनको रिटलाई गत वैशाख २८ गते...बाँकी
काठमाडौं । पूर्वउपप्रधानमन्त्री एवं एमाले सांसद टोपबहादुर रायमाझीले नक्कली शरणार्थी प्रकरणमा संलग्नहरुबीचको लेनदेनका क्रममा गृह मन्त्रालयभित्रै विवाद भएको दाबी गरेका छन् । पक्राउ परेपछि प्रहरीसँगको बयानका क्रममा उनले आफू कामविशेषले गृह मन्त्रालयमा जाँदा लेनदेनको विवाद...बाँकी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिट्टै हुन लागेको भारत भ्रमणमा नयाँ रेकर्ड बनाउने गरी काम हुने दाबी गरेका छन् । अखिल नेपाल ट्रेड युनियन महासंघको आठौं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको सपथग्रहरण समारोहलाई शनिबार काठमाडौंमा सम्बोधन...बाँकी