SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मुख्य समाचार, राजनीति

    नेकपा (एस) मा समाजवादी मोर्चालाई लिएर बढ्यो असन्तुष्टि, एमालेमा फर्किने क्रम जारी

    काठमाडौं, । चार दलीय समाजवादी मोर्चालाई लिएर नेकपा (एकीकृत समाजवादी) मा असन्तुष्टि बढेको छ । मोर्चा घोषणा भएको दोस्रो दिन (मंगलबार) नेकपा (एस) का काठमाडौं जिल्ला सचिवालय सदस्य, एवं अनेसंघका केन्द्रीय सदस्य राधाकुमारी दाहालसहित सात...बाँकी

    समाजवादी मोर्चा राजनीतिको नयाँ मोड हो, नयाँ प्रयोग हो : विप्लव

    काठमाडौं,  । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले समाजवादी मोर्चा नेपालको राजनीतिको नयाँ मोड र प्रयोग भएको बताएका छन्। सोमबार ४ दल सम्मेलित समाजवादी मोर्चा नेपालको घोषणा कार्यक्रममा बोल्दै विप्लवले समाजवादीको मोर्चा नेपालको राजनीतिको नयाँ मोड...बाँकी

    बालकोटमा रेशम चौधरीलाई केपी ओलीको रातो कार्पेट

    काठमाडौं । टीकापुर हत्याकाण्डका प्रमुख आरोपी रेशम चौधरीले अहिले राजनीतिक भेटघाटलाई तीव्र पारेका छन् । डिल्लीबजार कारागारमा जले सजाय भुक्तान गरिरहेका चौधरी राष्ट्रपतिले आममाफी दिएपछि गणतन्त्र दिवसको दिन रिहा भएका थिए । नागरिक उन्मुक्ति पार्टीका...बाँकी

    लिभिङ टुगेदर चलेकै छ त, किन चाहियो समाजवादी मोर्चा ?: केपी ओली

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फरक उद्देश्य भएका तत्वहरु एक ठाउँमा जम्मा भएर राष्ट्रिय शक्ति निर्माण नहुने टिप्पणी गर्नुभएको छ । शनिवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित विभिन्न पार्टी परित्याग गरी एमालेमा...बाँकी

    भित्रभित्रै कांग्रेस–एमाले सहकार्यको तयारी, प्रधानमन्त्रीमा शेखर कोइरालाको नाम चर्चामा

    काठमाडौं, । नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सहकार्यको तयारी भएको छ । मुलुक अस्थिरताको बन्दी बन्न लागेको भन्दै दुवै दलका शीर्ष नेताहरुबीच सत्ता–सहकार्यको तयारी थालिएको उच्च स्रोतको दाबी छ । पछिल्लो समय एमाले नेताहरुले...बाँकी

    जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पनि प्रधानमन्त्रीको अफर !

    काठमाडौं, । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव माओवादी केन्द्र, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपासम्मिलित समाजवादी मोर्चा घोषणाको तयारीमा छन् । तर, चार दलका समाजवादी मोर्चा घोषणा हुन लागेको बेलामा अध्यक्ष यादवलाई प्रधानमन्त्रीको...बाँकी

    ताप्लेजुङका पहिचानवादीहरुद्धारा एमाले सचिव योगेश भट्टराईलाई जिल्ला प्रवेशमा निषेध !

    विराटनगर । नेकपा एमालेका सचिव योगेश भट्टराईलाई ताप्लेजुङका पहिचानवादीहरुले जिल्ला प्रवेशमा निषेध गरेका छन् । ताप्लेजुङका आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लिुङ, किरात राई यायोख्खा, किरात धर्म साहित्य उत्थान संघ, सुनुवार सेवा समाज, खस क्षेत्री...बाँकी

    नेपालले एकैपटक ७१ देशमा वैदेशिक रोजगारी खुला हुँदै, इराक पनि खोल्ने तयारी…

    काठमाडौं । सरकारले दौत्य सम्बन्ध भएका सबै मुलुकमा वैदेशिक रोजगारी खुला गर्ने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रतिबन्धमा रहेको इराकमा समेत वैदेशिक रोजगारी खुला गर्न गृहकार्य गरिरहेको जानकारी गराएको छ...बाँकी

    प्रचण्ड बाहेकका केपी ओली, माधव नेपाल, झलनाथ र बाबुरामको जम्काभेट, राजनीतिक गफगाफ

    काठमाडौं,   । पूर्व प्रधानमन्त्रीहरु केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको छोरीको विवाह समारोहमा उपस्थित् हुने क्रममा नेताहरुबीच आज भेटवार्ता भएको हो । सो...बाँकी

    बालेन शाह र म मिलेर छुट्टै जनताले चाहे पार्टी खोल्न सक्छौं : हर्क साम्पाङ राई

    काठमाडौं,  । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले जनताले चाहे आफू पार्टी खोल्न पनि तयार रहेको बताएका छन् । ‘पार्टी खोल्ने कि नखोल्ने, त्यो कुरा पब्लिकले भन्ने हो । पब्लिकहरु बालेन शाह र म मिलेको...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं